टीम राजेशपायलका मकर योञ्जन भ्वाइसको फाइनलमा, यी हुन् चार फाइनलिस्ट

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ ले चार फाइनलिस्ट प्राप्त गरेको छ । शनिबार लाइभ राउण्ड सकिएसँगै फिनालेको समीकरण तयार भएको हो । पछिल्लो एपिसोडमा टीम राजेशपायल राईको समूहबाट मकर योञ्जन फाइनलमा प्रवेश गरे । मोनिका राई बाहिरिइन् । ‘मैले भ्वाइसको स्टेजलाई निकै मिस गर्नेछु’ बाहिरिएको घोषणापछि उनले भनिन् । मोनिका बाहिरिएको क्षण निकै […]

सम्बन्धित सामग्री

फिल्म ‘मायाका रंगहरु’बाट भ्वाइस फाइनलिस्ट नोगेन लिम्बुको पाश्र्वगायनमा डेब्यु

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ का फाइनलिस्ट नोगेन लिम्बुले फिल्म ‘मायाका रंगहरु’बाट पाश्र्वगायनमा डेब्यु गरेका छन् । शनिबार रेकर्ड गरिएका दुई गीतमध्ये एकमा मेचु धिमाल र नोगेनको स्वर छ । अर्को गीतमा उर्गेन दोङले स्वर दिएका छन् । यो गीतमा भ्वाइसकै सेमिफाइनलिस्ट मोनिका राईले पनि स्वर दिएकी छन् । पल शाह, कुन्दन भारद्धाज, […]

‘भ्वाइस’को आजको एपिसोडबाट को फाइनलिस्ट बन्ला : मकर वा मोनिका ?

काठमाडौँ । ‘भ्वाइस अफ नेपाल’को पाँचौ सिजनले आज राती चार फाइनलिस्ट प्राप्त गर्दैछ । लाइभ राउण्ड अर्थात सेमिफाइनलको अन्तिम एपिसोडबाट मकर योञ्जन र मोनिका राईमध्ये एक फाइनलमा प्रवेश गर्नेछन् । यी दुबैजनाले कोच राजेशपायल राईको समूहको प्रतिनिधित्व गर्छन् । बढी भोट ल्याउने कुनै एकजना फिनालेमा प्रवेश गर्नेछन् । आजको पर्फमेन्सको अन्तिमसम्म भोटिङ खुला हुने जनाइएको […]

अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल काठमाडौं आइपुगे

काठमाडौं । अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) बुधबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा उनका प्रशंसकहरू जम्मा भएका थिए । उनी आफ्नो पहिलो नेपाल कन्सर्टका लागि नेपाल आएका हुन् । अर्थर गनसहित उनको ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौं आइपुगेका छन् । अर्थर गनले काठमाडौं, चितवन, पोखरा र […]

काठमाडौं आइपुगे अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन, शनिबारदेखि नेपाल कन्सर्ट

काठमाडौं । आफ्नो पहिलो नेपाल कन्सर्टका लागि अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन (दिवेश पोखरेल) बुधबार काठमाडौं आइपुगेका छन् । अपरान्ह त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न फ्यानको भीड थियो । काठमाडौंमा जन्मिएका दिवेश सांगीतिक मञ्चमा चाहिं अर्थर गन नामले चर्चित छन् । विमानस्थलमा आउँदा उनी नेपाली ढाकाटोपीमा सजिएका थिए । उनीसहित उनको ब्यान्डका अन्य चार जना […]

अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल अगस्ट १६ मा नेपाल आउँदै

काठमाडौं । अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) को पहिलो नेपाल टुर कन्सर्ट मिति पक्का भएको छ । उनी अगस्ट १६ मा नेपाल आउने भएका छन् । अर्थर गनले काठमाडौं, चितवन, पोखरा र बुटवलका शहरहरूमा कन्सर्ट गर्दैछन् । उनको सांगीतिक प्रस्तुति काठमाडौंबाट सुरु हुने छ । उनले काठमाडौंको क्लब प्लाटिनममा यही अगस्ट २० मा […]

अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनको नेपाल कन्सर्ट भदौ ४ देखि

काठमाडौं । अर्थर गनको रुपमा चर्चित अमेरिकी आइडलका फाइनलिस्ट दिवेश पोखरेलको पहिलो नेपाल टुरको कन्सर्ट मिति निश्चित भएको छ । साउन ३१ गते काठमाडौंमा आइपुग्ने उनले सात सहरमा १० वटा कन्सर्ट गर्दैछन् । भदौ ४ गते काठमाडौंमा, ८ गते भरतपुरमा, १० गते पोखरामा र १५ गते बुटवलमा कन्सर्ट हुने भएको छ । आयोजक संस्था ब्रेन […]

अमेरिकी आइडल फाइनलिस्ट अर्थर गनले नेपालका सात सहरमा कन्सर्ट गर्ने

काठमाडौं । अर्थर गनको रुपमा चर्चित अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेलले नेपालमा देशव्यापी कन्सर्ट गर्ने भएका छन् । हस्की स्वरले लोकप्रिय उनले भदौमा मुलुकका सात सहरमा कन्सर्ट गर्न लागेका हुन् । सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनरअप भएका उनी त्यसयता पहिलोपटक नेपाल आउन लागेका हुन् । कन्सर्ट आयोजक ब्रेनसर्भिसका अनुसार काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, […]

कार अफ द इयर–२०२२ का सबै शीर्ष फाइनलिस्ट इलेक्ट्रिक

यस पटकको वल्र्ड कार अवार्डका फाइनलिस्ट तीनवटै इलेक्ट्रिक कारहरू पुगेका छन्। फाइनलिस्टमा पुगेका कारहरूमध्ये एउटा इलेट्रिक कारले वल्र्ड कार अफ द इयर–२०२२ को उपाधि पाउने भएको छ।...

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप फाइभ फाइनलिस्ट पुरस्कृत

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप फाइभ फाइनलिस्ट पुरस्कृत भएका छन् । शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलका बीच ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको हो । मुख्य विधाको विजेता खेती भेन्चर प्रालिलाई  कम्पनीले ४३ हजार मूल्य बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरेको छ भने सोही बिधाका अन्य फाइनलिस्टहरूलाई प्रत्येक विधा बराबर चार हजार ५०० मूल्य बराबर को ह्वावे क्लाउड पुरस्कार प्रदान गरेको छ ।उक्त पुरस्का

कमेडी च्याम्पियनको फाइनलिस्ट बने भरतमणि, विक्की र सन्तोष

‘कमेडी च्याम्पियन सिजन २’ मा ताप्लेजुङका भरतमणि पौडेल, सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा उत्कृष्ट तीन फाइनलिस्ट बनेका छन् । यी तीनले उपाधिको लागि प्रतिष्पर्धा गर्नेछन्