ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप फाइभ फाइनलिस्ट पुरस्कृत

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप फाइभ फाइनलिस्ट पुरस्कृत भएका छन् । शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलका बीच ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको हो । मुख्य विधाको विजेता खेती भेन्चर प्रालिलाई  कम्पनीले ४३ हजार मूल्य बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरेको छ भने सोही बिधाका अन्य फाइनलिस्टहरूलाई प्रत्येक विधा बराबर चार हजार ५०० मूल्य बराबर को ह्वावे क्लाउड पुरस्कार प्रदान गरेको छ ।उक्त पुरस्का

सम्बन्धित सामग्री

एनसीएचएल डिजिटल सर्भिसेस् आईसीटी अवार्डबाट सम्मानित

आईसीटी अवार्ड २०२१ अन्तर्गत डिजिटल सर्भिसेस् आईसीटी अवार्ड २०२१ बाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सम्मानित भएको छ।...

‘डिजिटल सर्भिस आईसीटी अवार्ड २०२१’ एनसीएचएललाई

लिभिङ वीद आईसीटीले यो वर्षको ‘डिजिटल सर्भिस आईसीटी अवार्ड २०२१’ उपाधि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई प्रदान गरेको छ । आईसीटीले सम्बन्धित क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका विभिन्न १२ विधाका व्यक्ति, संस्था र उत्पादनलाई अवार्डले सम्मानित गरेको हो । एनसीएचएलले डिजिटल सर्भिसेज विधामा अवार्ड प्राप्त गरेको हो । डिजिटल रूपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरू स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पु&y

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप ५ फाइनलिस्ट पुरस्कृत

काठमाडौं । ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका टफ ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ । काठमाडौंको द सोल्टी होटलमा आयोजित कार्यक्रममा टफ ५ फाइनलिस्टलाई पुरस्कृत गरिएको हो । खेती भेन्चर प्रालिलाई ३ हजार डलर बराबरको ह्वावे क्लाउड पुरस्कार, सोही विधाका अन्य फाइनालिस्टलाई ५ सय डलरका दरले ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ। ह्वावे […]

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का उत्कृष्ट ५ लाई ह्वावे क्लाउड

शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलमा ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ। विधाको विजेता खेती भेन्चर प्रालिलाई  ३ हजार डलर बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको थियो । सोही विधाका अन्य फाइनलिस्टहरूलाई ५-५ सय डलर मूल्य बाराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको...

‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ गुणकेशरी प्रधानलाई

काठमाडैं । नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छन् ।  लिभिङ विथ आईसीटीले आयोजना गरेको एफवानसफ्ट आईसीटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आईसीटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आईसीटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् । प्रधानले...

आईसीटी अवार्ड सम्पन्न, १२ विधामा विभिन्न संस्था र व्यक्तिलाई अवार्ड

काठमाण्डाै – सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्ड, २०२१ सम्पन्न भएको छ । लिभिङ विथ आईसीटी म्यागेजिनको आयोजना काठमाण्डौको सोल्टी होटलमा भएको अवार्डमा १२ विधा समावेश थिए । यस वर्षको स्टार्टअप आईसीटी अवार्ड खेती भेञ्चरलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आईसीटी अवार्ड मिखालाई प्रदान गरिएको छ । राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड मशुरलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ गरिएको थियो । त्यस्तै व्यक्तिलाई प्...

डिसहोम बन्यो ‘आईसीटी अवार्ड २०२१’ को पावर्ड वाइ स्पोन्सर

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्ड २०२१’ को पावर्ड बाइ स्पोन्सर डिसहोम फाइबरनेट बनेको छ । छैठौं संस्करणको ग्राण्ड फिनाले पुस २ गते हुँदैछ । यो अवार्ड कार्यक्रममा डिसहोम फाइबरनेटले सहकार्य गरेको हो । ग्राण्ड फिनालेमा ‘आईसीटी अवार्ड २०२१’ का विजेताहरूले आईसीटी अवार्ड सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाइबरनेटले विजेता १५ जनालाई २५ एमबीपीएस इन्टरनेट प्रदान गर्नेछ । आईसीटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्

आईसीटी अवार्ड २०२१ को ‘पावर्ड बाई स्पोन्सर’ डिशहोम फाइबरनेट

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्ड २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रवार हुँदैछ ।  छैटौं संस्करणको आईसीटी अवार्डको ‘पावर्ड बाई स्पोन्सर’मा डिशहोम फाइबरनेटले सहकार्य गरेको छ ।  आईसीटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आईसीटी अवार्डको सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाईबरनेटले विजेता १५ जनालाई २५ एमबीपीएस इन्टरनेट प्रदान गर्नेछ । आईसीटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसनअन्तर्गत ह्वावे स्टार्टअप आईसीट...

आईसीटी अवार्डको शीर्ष प्रायोजकमा ‘एफवान् सफ्ट’, डिजिटल इकोसिस्टममा सहकार्य गर्ने

सोमबार आईसीटी अवार्डको आयोजक लिभिङ विथ आईसीटी र एफवान् सफ्टबीच शीर्ष प्रायोजनका लागि सम्झौता भएको हो । सम्झौताअनुसार कार्यक्रमको नाम ‘एफवान् सफ्ट आईसीटी अवार्ड २०२१’ हुनेछ ।

आईसीटी अवार्ड २०२१ को छनोट प्रक्रिया सुरु

काठमाडौँ – आईसीटी अवार्ड २०२१ को छनोट प्रक्रिया सुरु भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा स्थापित आईसीटी अवार्डको छैटौं संस्करणका लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन नोमिनेसन खुला गरिएको थियो। प्राप्त नोमिनेसनहरूबाट सर्वोत्कृष्ट छनोट गर्न शुक्रबारदेखि प्रक्रिया अघि बढाइएको छ। आधिकारिक वेबसाइटमार्फत आह्वान गरिएको अनलाइन नोमिनेसनमा ३५० बढीको आवेदन […]