काठमाडौँ । ‘भ्वाइस अफ नेपाल’को पाँचौ सिजनले आज राती चार फाइनलिस्ट प्राप्त गर्दैछ । लाइभ राउण्ड अर्थात सेमिफाइनलको अन्तिम एपिसोडबाट मकर योञ्जन र मोनिका राईमध्ये एक फाइनलमा प्रवेश गर्नेछन् । यी दुबैजनाले कोच राजेशपायल राईको समूहको प्रतिनिधित्व गर्छन् । बढी भोट ल्याउने कुनै एकजना फिनालेमा प्रवेश गर्नेछन् । आजको पर्फमेन्सको अन्तिमसम्म भोटिङ खुला हुने जनाइएको […]