अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल अगस्ट १६ मा नेपाल आउँदै

काठमाडौं । अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) को पहिलो नेपाल टुर कन्सर्ट मिति पक्का भएको छ । उनी अगस्ट १६ मा नेपाल आउने भएका छन् । अर्थर गनले काठमाडौं, चितवन, पोखरा र बुटवलका शहरहरूमा कन्सर्ट गर्दैछन् । उनको सांगीतिक प्रस्तुति काठमाडौंबाट सुरु हुने छ । उनले काठमाडौंको क्लब प्लाटिनममा यही अगस्ट २० मा […]

सम्बन्धित सामग्री

टुबोर्गको पहलमा अमेरिकन आइडलका उपविजेता आर्थर गन् नेपाल आउँदै

काठमाडौं । सन् २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का उपविजेता आर्थर गन् भनी चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेल नेपाल आउने भएका छन् । डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा यही महिना उनलाई नेपाल ल्याइने घोषणा भएको हो । आर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरमा...

अमेरिकन आइडल स्टार आर्थर गन नेपाल आउँदै

गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को उपविजेता रहेका ‘आर्थर गन’ दिवेश पोखरेल यही महिना नेपाल आउने भएका छन् । आर्थरले काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिनेछन् । सन् २०२० मा अमेरिकी गायन रियालिटी शो “अमेरिकन आइडल १८औं सिजन” को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढ्यो । प्रायः दर्शकहरूले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्

‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउँदै

काठमाडौं । आमेरिकाको प्रख्यात गायन रियालिटी कार्यक्रम ‘अमेरिकन आइडल’फाइनलिस्ट बन्न सफल पहिलो नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) नेपाल आउने भएका छन् । दिवेश लेपालमा सांगितिक प्रस्तुतीका लागि आउने भएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफू लेपाल आउन लागेको बताएका हुन् । उनले भनेका छन्, ‘म लामो प्रतिक्षापछि सांगितिक प्रस्तुतीका लागि नेपाल आउन लागेको […]