फिल्म ‘मायाका रंगहरु’बाट भ्वाइस फाइनलिस्ट नोगेन लिम्बुको पाश्र्वगायनमा डेब्यु

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ का फाइनलिस्ट नोगेन लिम्बुले फिल्म ‘मायाका रंगहरु’बाट पाश्र्वगायनमा डेब्यु गरेका छन् । शनिबार रेकर्ड गरिएका दुई गीतमध्ये एकमा मेचु धिमाल र नोगेनको स्वर छ । अर्को गीतमा उर्गेन दोङले स्वर दिएका छन् । यो गीतमा भ्वाइसकै सेमिफाइनलिस्ट मोनिका राईले पनि स्वर दिएकी छन् । पल शाह, कुन्दन भारद्धाज, […]