अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल काठमाडौं आइपुगे

काठमाडौं । अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) बुधबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा उनका प्रशंसकहरू जम्मा भएका थिए । उनी आफ्नो पहिलो नेपाल कन्सर्टका लागि नेपाल आएका हुन् । अर्थर गनसहित उनको ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौं आइपुगेका छन् । अर्थर गनले काठमाडौं, चितवन, पोखरा र […]

सम्बन्धित सामग्री

आर्थर गनलाई कहिले कहाँ–कहाँ सकिनेछ सुन्न ?

काठमाडौं । अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेल (आर्थर गन)को नेपाल टुरको सेप्टेम्बरको तालिका सार्वजनिक भएको छ । दिवेश सांगीतिक प्रस्तुतिका लागि यतिबेला नेपाल आएका छन् । ‘टुबोर्ग होमकमिङ आर्थर गन’ शीर्षकमा उनी देशका विभिन्न सहरमा गुन्जिदै छन् ।  उनको नेपाल सांगीतिक टुरको पहिलो प्रस्तुति अगस्ट २० अर्थात भोलि शनिबार काठमाडौंको क्लब...

वसन्तपुरमा गुन्जिए अर्थर

काठमाडौं । नेपाली मूलका गायक एवं अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) बुधबार काठमाडौंको वसन्तपुरमा गुन्जिएका छन् । जन्मथलो आइपुगेकै दिन उनले त्यहाँ प्रस्तुति दिएका हुन् । उनी बुधबारै बिहान काठमाडौं आइपुगेका हुन् । बुधबार साँझ उनले वसन्तपुरको नव आदर्श विद्यालयअगाडि प्रस्तुति दिए । उनले ‘स्ट्रिट पर्फोम’ गरेका हुन् । त्यहाँको...

अमेरिकन आइडल फाइनलिस्ट अर्थर गन ‘नेपाल टुर’मा आउँदै

काठमाडौं । नेपाली मूलका गायक तथा अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) नेपाल टुरमा आउने भएका छन् । उनी ‘नेपाल टुर’का लागि नेपाल आउन लागेको सांगीतिक कार्यक्रम आयोजक ब्रेनसर्भिसका संस्थापक रिशम महर्जनले जानकारी दिए ।  “उहाँ नेपाल टुरका लागि नेपाल आउन लाग्नु भएको हो । उहाँले आफ्नो जन्म सहर कलंकीलगायत...

‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउने

काठमाडौं । आमेरिकाको प्रख्यात गायन रियालिटी कार्यक्रम ‘अमेरिकन आइडल’फाइनलिस्ट बन्न सफल पहिलो नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) नेपाल आउने भएका छन् । दिवेश लेपालमा सांगितिक प्रस्तुतीका लागि आउने भएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफू लेपाल आउन लागेको बताएका हुन् । उनले भनेका छन्, ‘म लामो प्रतिक्षापछि सांगितिक प्रस्तुतीका लागि नेपाल आउन लागेको […] The post ‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउँदै

काठमाडौं । आमेरिकाको प्रख्यात गायन रियालिटी कार्यक्रम ‘अमेरिकन आइडल’फाइनलिस्ट बन्न सफल पहिलो नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) नेपाल आउने भएका छन् । दिवेश लेपालमा सांगितिक प्रस्तुतीका लागि आउने भएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफू लेपाल आउन लागेको बताएका हुन् । उनले भनेका छन्, ‘म लामो प्रतिक्षापछि सांगितिक प्रस्तुतीका लागि नेपाल आउन लागेको […]