कालिकोट : जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गाडी पुगेको छ। स्थानीय सरकार बनेको डेढ वर्षमा जनप्रतिनीधिहरुको सक्रियतामा पहिलो पटक गाडी पुगेको हो।
स्थानीय सरकार बनेपछि जनप्रतिनीधिहरूले सडकलाई पहिलो प्राथमिकतामा राखेका छन्। २ करोड ५० लाख बजेटमा कर्णाली करिडोरको रेगिल सेरिज्यूला हुँदै लुसा सम्मको सडक निर्म...