जापानको गाडी उत्पादक कम्पनी टोयोटाद्वारा चन्द्रमामा गाडी पठाउने तयारी

काठमाण्डाै – जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी थालेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको समाचारसंस्था एपीले जनाएको छ ।सन् २०४० सम्ममा चन्द्रमामा बसोबासका लागि तयारी गर्न आफ्नो कम्पनीले गाडी पठाउने तयारी थालेको टोयोटाका अधिकारीले बताएका एपीको खबरमा उल्लेख छ । जापान एरो-स्पेस एक्सप्लोरेसन एजेन्सीसँग मिलेर विकास गरिरहेको गाडीको नाम लुनार क्रुजर रहेको छ । अहिले टोयोटाको ल्यान्ड क्रुजर एसयूभी विश्व प्रख्यात छ ।बाहिरी अन्तरिक्षमा ...

सम्बन्धित सामग्री

देउराली जनता फर्मास्यूटिकल्स प्रालि ३४ वर्षमा प्रवेश

नेपाली औषधि उत्पादक कम्पनी देउराली-जनता फर्मास्यूटिकल्स प्रालिले ३४ वर्षमा प्रवेश गरेको छ।

यामाहा ट्याक्स रिल्याक्स : प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर नि:शुल्क

दुईपाङ्ग्रे सवारीसाधनको अग्रणी उत्पादक कम्पनी यामाहाले देशभरका दुईपाङ्ग्रे सवारीसाधनप्रेमीहरूका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ ।

नेपाली उत्पादक कम्पनी भास्करको च्यावनप्रास बजारमा

नेपाली औषधि उत्पादक कम्पनी भास्कर हर्बास्युटिकल्स प्रालीले उत्पादन गरेको च्यावनप्रास बजारमा पठाएको छ। भास्कर विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ अभ्यास (जिएमपी) पाउने पहिलो नेपाली हर्बल कम्पनी हो।

गुणस्तरहीन औषधि उत्पादन गरेपछि क्युरेक्स फार्मास्युटिकल्सको लाइसेन्स खारेज

नेपाली औषधि उत्पादक कम्पनी क्युरेक्स फार्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएको औषधि  गुणस्तरहीन भएको पाइएको छ।

रिद्धिसिद्धि सिमेन्ट किन्दा १ लाख रुपैयाँसम्म जित्ने मौका

सिमेन्ट उत्पादक कम्पनी रिद्धिसिद्धिले हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ ।

कोकाकोला उत्पादक कम्पनी बोटलर्सविरुद्ध कर छलीको मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । कोकाकोलाको उत्पादक कम्पनी बोटलर्सविरुद्ध विभागले शुक्रबार उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोडको पूँजीगत लाभ कर छली मुद्दा दायर गरेको हो । विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बराबरको कर तथा बिगो दावी मुद्दा दायर […]

सस्तो इलेक्ट्रिक स्कुटर बजारमा ल्याउँदै ओला

इलेक्ट्रिक स्कुटर उत्पादक कम्पनी ओलाले सस्तो मूल्यको स्कुटर बजारमा ल्याउने भएको छ ।

तेल उत्पादक कम्पनी साउदी अरामकोको डेटा लीक, ह्याकरले ५ करोड डलर मागे

बीबीसी। विश्वमा सबैभन्दा मूल्यवान तेल उत्पादक कम्पनी साउदी अरामकोको डेटा लीक भएको छ। एक ठेकेदारको मद्दतमा ह्याकरहरुले डेटा लीक गरेको पुष्टी साउदी अरामको कम्पनीले गरेको छ। ह्याकरहले लीक भएको डेटाको लागि ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब रुपैयाँ) फिरौती मागेका छन्। साइबर सुरक्षामा लगानी नगरेको भन्दै तेल तथा ग्याँस उद्योगको विश्वस्तरमा आलोचना भइरहेका बेला यो घटना सार्वजनिक भएको हो।

कोभिड खोपका लागि चार कम्पनीलाई पत्राचार गरिने

भारतको कोभिसिल्ड खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूट, कोभ्याक्सिन उत्पादक कम्पनी बायोटेक, चीनको भेरोसेल खोप उत्पादक कम्पनी र रसियाको स्पुतनिक भी खोप उत्पादक कम्पनी दर्ता भएको छ।

कोभिड भ्याक्सिन उत्पादक कम्पनी सेरमको आगलागीमा ५ जनाको मृत्यु

भारतको पुणेस्थित काेभिड-१९ विरुद्ध दिइने भ्याक्सिन उत्पादक कम्पनी सेरममा बिहीबार दिउँसो भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ।