कोरोनाले रोकेन साउने हरियो चुरा र मेहन्दीका सोखिनलाई

साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ । तर हरियो चुरा र मेहन्दी लगाउनेको सङ्ख्या भने बढ्दैछ । कोरोना सङ्क्रमण (कोभिड १९) को महामारीको चहलपहल अलि कम भएपनि सडकमा मेहन्दी लगाउन बसेको व्यापारीसँग मेहन्दी लगाउन युवतीहरूको लाइन नै थियो । कोही भने घरघरमा नै मेहन्दी लगाएर सामाजिक सञ्जालमा फोटो राख्न भ्याए भने कोही सडकमा मेहन्दी लगाउन र हरियो चुरा किन्न व्यस्त थिए । यो संस्कृतिले नेपाली किशोरी, युवती होस् या वयस्क, सबैलाई छोएको छ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।

सम्बन्धित सामग्री

महिलाले चुरा किन लगाउँछन् ?

चुरा हामी सबैले देखेका छौँ । विशेष गरी महिलाले चुरा लगाउने चलन छ । चुरा सोह्र श्रृंगारमध्येको एक हो । धार्मिक मान्यता अनुसार पूजाआजामा दुर्गा मातालाई १६ श्रृंगारका सामानहरू चढाइन्छ । त्यसमा चुरा पनि पर्छ । धर्मशास्त्रअनुसार चुराको दान गर्नुलाई पुण्य प्राप्तिको कर्म मानिन्छ । महिलाहरूले हरियो चुरा दान गर्दा बुधदेवको आशीर्वाद प्राप्त हुने कुरा […]

हरियो चुरा, हरियो पोते, हरियो साउन

हिन्दु शास्त्रअनुसार धेरैजसो चाडपर्व चन्द्रमास वा कृष्णपक्षमा पर्ने गर्दछन् । साउने सोमबारको व्रत पनि साउने कृष्णपक्षबाटै सुरु हुन्छ । यसपालि साउन महिनामा मलमास वा पुरुषोत्तम मास परेको कारण असार महिनामा नै कृष्ण पक्ष पर्न गएको ज्योतिषले बताएका छन् । सूर्यमासअनुसार ३६४ दिन ५ घण्टा ४५ मिनेटलाई एक वर्ष मानिन्छ भने चन्द्रमासअनुसार ३५४ दशमलव ३७ घण्टालाई […] The post हरियो चुरा, हरियो पोते, हरियो साउन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

युवतीमा हरियो चुरा र मेहदीको बढ्दो फेसन

हरियो चुरा र मेहदी लगाउने संस्कृतिले नेपाली किशोरी, युवती होस् या वयस्क, सबैलाई छोएको छ। खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहदी लगाउँछन्। पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहदी र चुरा हिजोआज सबैजसो महिला र युवतीका लागि फेसनजस्तो भएको छ। हरियो चुरा र मेहदीको बढ्दो फेसनले हिजोआज विशेष गरी कम उमेर समूहका महिलालाई पनि ह्वात्तै समेटेको छ। हरेक प्रकारको फेसनमा लगाउन मिल्ने भएकाले पनि कम उमेरका महिलाहरू साउन महिनाको संस्कृति हरियो चुरा र मेहदीमा आकर्षित भएका हुन्।

साउन महिनामा मेहन्दी र हरियो चुरा : के छ पौराणिक मान्यता ?

धनुषा– आज साउन महिनाको पहिलो सोमबार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छन् । साउन लागेलगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । ‘क्रेज’ बढ्नुलाई धार्मिक […]

मेहन्दी र हरियो चुरा लगाउनेको ‘क्रेज’

– अजयकुमार साह/  आज साउन महिनाको पहिलो सोमबार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । […]

साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापारमा वृद्धि

भादगाउँ- भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाएका छन्  । उनले दुवै हत्केलामा बुट्टे दार मेहेन्दी पनि लगाएकी छिन् । त्यसैगरी पहेँलो सारीमा सजिएकी हिराकी साथी सीताले दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोते लगाएकी छिन् भने हत्केला र खुट्टा बुट्टे […]

सुरु भयो मेहेन्दी, पहेँलो हरियो चुरा-पोतेको मौसम (फोटोफिचर)

साउन सुरु भएसँगै बजारमा हातमा मेहेन्दी लगाउने र पहेँलो र हरियो चुरा- पोते किन्नेको भीड लागेको छ । भगवान् शिवको आराधना गरिने साउन महिनाभर विवाहित महिलाले रातो, हरियो र पहेँलो चुरा र पोते लगाउँछन् भने अविवाहितले हरियो र पहेँलो चुरा-पोते तथा हातमा मेहेन्दी लगाउने गर्छन् ।पोते र मेहेन्दी लगायो भने पतिको दीर्घायु बढ्छ भन्ने विश्वास छ । 'अविवाहितहरूले भने शिव जस्तै पति पाउँछन् भन्ने जनविश्वास रहेको छ त्यसैले म पनि मेरो पतिको दीर्घायु र स्वास्थ्यको कामना गर्दै साउन महिनाको सोमबार व्रत बस्ने छु

इन्द्रचोकमा चुरा–पोते र मेहेन्दीको रौनक (तस्बिरहरु)

काठमाडौँ – साउन महिना नजिकिएसँगै चुरा–पोतेका पसलमा चहलपहल बढ्न थालेको छ। विशेषगरी साउन महिनामा महिलाहरुले हरियो चुरा–पोते लगाउने गर्छन्। भोलि साउन १ गते। साउनका लागि चुरा–पोतेको व्यापार बढेसँगै व्यापारीसमेत उत्साहित बनेका छन्। यसअघिका दुई वर्ष कोरोना भाइरसको महामारीका कारण भीडभाड कम थियो। यसपाली भने काठमाडौँको इन्द्रचोक क्षेत्रमा चुरा–पोते पसलमा भीड बढेको छ। साउन सुरु हुनु […]

मेहन्दी र हरियो चुरा/कपडा लगाउने ‘क्रेज’ बढ्दो

जनकपुरधाम : जनकपुरधाम निवासी तथा नेपालपत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेकी रिङ्‌कु गायत्री मिश्रले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाइन्।प्रदेश २ को चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड सदस्यसमेत रहेकी जनकपुरधामकी पुष्पा यादवले पनि हरियो चुरासँगै मेहन्दीले हात सजाएकी छिन्‌।यतिबेला प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ। साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाहरूको रोजाइमा परेको

हरियो चुरा लगाएपछि पतिको दीर्घायु हुन्छ ?

हिन्दू धर्मको परम्परागत संस्कृति अनुसार चुरा, टीका, पोते नारीको सौन्दर्यको गहना मानिन्छ। ज्योतिषशास्त्र अनुसार, हरियो रङ बुध ग्रहको प्रतीक हो। हरियो रङ लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ। अनि यस रङले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने विश्वास छ। विवाहित महिलाका लागि रातो रङ खुशी र सौभाग्यको प्रतीक हो भन्ने गरिन्छ। अनि हरियो […]