साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापारमा वृद्धि

भादगाउँ- भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाएका छन्  । उनले दुवै हत्केलामा बुट्टे दार मेहेन्दी पनि लगाएकी छिन् । त्यसैगरी पहेँलो सारीमा सजिएकी हिराकी साथी सीताले दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोते लगाएकी छिन् भने हत्केला र खुट्टा बुट्टे […]

सम्बन्धित सामग्री

साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापारमा वृद्धि

भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाउनुभएको छ । उहाँले दुवै हत्केलामा बुट्टेदार मेहेन्दी पनि लगाउनुभएको छ । त्यसैगरी पहेँलो सारीमा सजिएकी हिराकी साथी सीताले दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोते लगाउनुभएको छ भने हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ ।