चुरा हामी सबैले देखेका छौँ । विशेष गरी महिलाले चुरा लगाउने चलन छ । चुरा सोह्र श्रृंगारमध्येको एक हो । धार्मिक मान्यता अनुसार पूजाआजामा दुर्गा मातालाई १६ श्रृंगारका सामानहरू चढाइन्छ । त्यसमा चुरा पनि पर्छ । धर्मशास्त्रअनुसार चुराको दान गर्नुलाई पुण्य प्राप्तिको कर्म मानिन्छ । महिलाहरूले हरियो चुरा दान गर्दा बुधदेवको आशीर्वाद प्राप्त हुने कुरा […]