मेहन्दी र हरियो चुरा लगाउनेको ‘क्रेज’

  – अजयकुमार साह/  आज साउन महिनाको पहिलो सोमबार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । […]

सम्बन्धित सामग्री

साउनको अन्तिम सोमबार : पशुपतिमा दर्शनार्थीको घुइँचो, तस्बिरमा हेर्नुहोस्

आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।  हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् । व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सो

साउन महिनामा मेहन्दी र हरियो चुरा : के छ पौराणिक मान्यता ?

धनुषा– आज साउन महिनाको पहिलो सोमबार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छन् । साउन लागेलगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । ‘क्रेज’ बढ्नुलाई धार्मिक […]

साउनको सोमबार : शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो, तस्बिरमा हेर्नुहाेस्

आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।  हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् ।व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।

साउनमा हरियो चुरा, लुगा र मेहन्दी : संस्कृतिको नाममा फेसन

सुर्खेत - वीरेन्द्रनगरकी पुजा नेपाली असार महिनादेखि नै हातभरी हरियो चुरा र मेहन्दीमा सजिएकी हुन्छिन् । उनी साउनमा व्रत बस्ने र कपडादेखि सबै श्रृंगार हरियो बनाउने गर्छिन् । ‘साउनमा सबैले हरियो लगाएको देखेर मलाई पनि लगाउन मन लाग्यो’ उनी भन्छिन्, ‘हरियो चुरा लगाएपछि राम्रो हुन्छ रे भन्ने सुनेर यो लगाउने गरेकी …

साउनमा हरियो चुरा, लुगा र मेहन्दी : संस्कृतिको नाममा फेसन

सुर्खेत - वीरेन्द्रनगरकी पुजा नेपाली असार महिनादेखि नै हातभरी हरियो चुरा र मेहन्दीमा सजिएकी हुन्छिन् । उनी साउनमा व्रत बस्ने र कपडादेखि सबै श्रृंगार हरियो बनाउने गर्छिन् । ‘साउनमा सबैले हरियो लगाएको देखेर मलाई पनि लगाउन मन लाग्यो’ उनी भन्छिन्, ‘हरियो चुरा लगाएपछि राम्रो हुन्छ रे भन्ने सुनेर यो लगाउने गरेकी …

मेहन्दी र हरियो चुरा/कपडा लगाउने ‘क्रेज’ बढ्दो

जनकपुरधाम : जनकपुरधाम निवासी तथा नेपालपत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेकी रिङ्‌कु गायत्री मिश्रले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाइन्।प्रदेश २ को चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड सदस्यसमेत रहेकी जनकपुरधामकी पुष्पा यादवले पनि हरियो चुरासँगै मेहन्दीले हात सजाएकी छिन्‌।यतिबेला प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ। साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाहरूको रोजाइमा परेको

मेहन्दी, हरियो पोते, पहेँलो चुराले रङ्गिएको बजार (फोटो फिचर)

साउन महिनाभर महिलाले हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।

साउन लागेसँगै सजिए चुरा, रंगिए हात... (फोटो फिचर)

काठमाडौं । साउन महिना सुरु भएसँगै हिन्दू धर्मावलम्वी महिलाहरु हातमा मेहन्दी तथा हरियो चुरा लगाउँछन् ।  भगवान

कोरोनाले रोकेन साउने हरियो चुरा र मेहन्दीका सोखिनलाई

साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ । तर हरियो चुरा र मेहन्दी लगाउनेको सङ्ख्या भने बढ्दैछ । कोरोना सङ्क्रमण (कोभिड १९) को महामारीको चहलपहल अलि कम भएपनि सडकमा मेहन्दी लगाउन बसेको व्यापारीसँग मेहन्दी लगाउन युवतीहरूको लाइन नै थियो । कोही भने घरघरमा नै मेहन्दी लगाएर सामाजिक सञ्जालमा फोटो राख्न भ्याए भने कोही सडकमा मेहन्दी लगाउन र हरियो चुरा किन्न व्यस्त थिए । यो संस्कृतिले नेपाली किशोरी, युवती होस् या वयस्क, सबैलाई छोएको छ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।

साउनमा हरियो चुरा

साउन महिना नेपाली हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो। विशेष गरेर यो महिनामा महिलाका हात मेहन्दी र रंगीबिरंगी चुराले…