जब मृतक भनिएका व्यक्ति नै अभियुक्त ठहरिए

१० दिनअघि काठमाडौंको बाफलमा जलेको अवस्थामा भेटिएको शवको सनाखत गरी प्रहरीले अनुसन्धान सल्टाएको छ । मृतक काभ्रेका हर्कबहादुर बाँनिया भएको र हत्यामा संलग्न आशिष शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।  मृतकको अनुहारसमेत जलेकाले...

सम्बन्धित सामग्री

भुपेन्द्रलाई न्यायको माग गर्दै माइतिघरमा दिप प्रज्वलन (फोटोफिचर)

काठमाडौं, २७ कात्तिक । कैलालिको टिकापुर स्थित केरा बारीमा भएको भुपेन्द्र बडुवालको हत्यामा संलग्न भनिएका फरार अभियुक्त नविन रावललाई तत्काल पक्राउ गर्न माग गर्दै मृतक प्रति ऋद्धान्जली दिन शुक्रबार साझ काठमाडौंको माइतिघरमा दिप प्रज्वलन गरिदै । तस्विरः दिनेश चौधरी

सुन तस्करी प्रकरण : गोरेले सनम शाक्यको परिवारलाई १३ लाख क्षतिपूर्ति भर्नुपर्ने

३३ सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती गोरेले सनम शाक्यको परिवारलाई १३ लाख बढी क्षतिपूर्ति भर्नुपर्ने भएको छ । तस्करीको सुन हराएपछि गोरे समूहबाट शाक्यको हत्या भएको थियो । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण गरेको अदालतका श्रेस्तेदार टिकेन्द्रबीरजंग राणाले जानकारी दिए । श्रेस्तेदार राणाले गोरेलाई मुद्दा दर्ता भएद

‘मिसन एमएस– ६’ : तीनवटा ‘क्लु’ जसले प्रहरीलाई अभियुक्त लोकबहादुरतर्फ डोहोर्‍यायो

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ सदस्यको हत्या गरेको आरोपमा स्थानीय लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले आइतवार सार्वजनिक गरेको छ । पक्राउ परेका लोकबहादुर नातामा मृतक तेजबहादुरका भतिजा पर्छन् । एक अनुसन्धान अधिकृतका अनुसार लोकबहादुरको घरनजिकै रगत देखिनु पहिलो यस्तो क्लु थियो, जसले प्रहरीलाई हत्यारा पत्ता लगाउने बाटोतर्फ डोहोर्‍याएको थियो । ‘लोकबहादुरको घर सबैभन्दा नजिक १५/२० मिटरको दूरीमा छ, त्यो भन्दा नजिक अरू कुनै घर छैनन्,’ ती अधिकृत...

संखुवासभा घटना : डिप्रेशनको औषधि सेवनरत थिए अभियुक्त

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका स्थानीय २६ वर्षीय लोकबहादुर कार्की डिप्रेशनको औषधि सेवनरत व्यक्ति भएको प्रहरीले जनाएको छ ।  प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ । लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् । लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीले जनाएको छ ।  लोकबहादुरले आफ्नो संलग्नता स्व...

हत्या गरेर फरार अभियुक्त १४ वर्षपछि पक्राउ

अर्घाखाँचीमा हत्या गरेर फरार रहेका एक जना १४ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५, मैदानका २१ वर्षीय नारायण बहादुर सुर्यवंशीको हत्या गरेर फरार सोही गाउँपालिका घर भइ हाल कपिलवस्तु बस्दै आएका हुमबहादुर रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पक्राउ गरेको हो।२०६४ सालमा मृतक सुर्यवंशीको घरमै तीनजना मिलेर हत्या गरेका थिए। हत्यामा संलग्न अन्य दुईजना अझै फरार रहेको जिल्लाले जनाएको छ । अर्घाखाँचीका प्रहरी  प्रमुख डिएसपी अमर थापा क्षेत्रीका अनुसार मृतक

दिनेशका बुवा दीपक भट्ट भन्छन् : छोराले अपराध स्वीकार गर्‍यो

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । आज सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेका दिनेशका बुुवा दीपकराज भट्टले जानकारी दिनुभयो । बुधबार सार्वजनिक गरिएका दिनेशले यसअघि आफूले हत्या मात्रै गरेको बताउँदै आएका थिए । तर आज दिनेशका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्तरुपमा लिएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन् । यस्तै आजै बयानका क्रममा दिनेशले घटनास्थलमै भागरथीको घडी पनि रहेका बताएका थिए । दिनेशले भनेकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो । दीपकराजले भन्नुभयो, ‘पुरानो घरायसी रिसिइबी र विद्यालयको हाफ टाइममा जिस्क्याएको भनेर भनेको छ ।’ लवलेक जङ्गलमा पुगेपछि पहिला सडकबाट धकेलेर भिरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेकोसमेत दिनेशले बयान दिएका छन् । गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । त्यसपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको थियो । भागरथीको शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको भन्ने उल्लेख गरिएको छ । बुधबार नै मृतक भागरथीका दाजु शङ्कर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न बैतडी प्रहरीलाई अनुमति दिइएको छ । (रासस)

परिवारभित्र नै हत्याका घटना : कतै योजनावद्ध त कुनै आवेगमै

काठमाडौं : घटनास्थलको परिस्थितजन्य अवस्थाले मात्र होइन, केही प्राविधिक पक्षले पनि अहिले एउटै कुरा बोलिरहेको छ - घटना हत्या हो। सन्दर्भ भक्तपुरको घरमा भेटिएका तीन मृतक। प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि अहिले ३६ वर्षीय सुदीप अधिकारीलाई अभियुक्त बनाएको छ। तर, यो अभियोगमा सुदीपलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्न सकेन। किनकि

शंकैशंकामा श्रीमतीको हत्या - Naya Patrika

२३ वर्षीया मृतक नमुना लामा र २१ वर्षीय अभियुक्त प्रकाश तामाङ नुवाकोट बेलकोकटगढी–७ का हुन् । ६ वर्षअघि दुईबीच प्रेम बस्यो । छुट्टिनै नसक्ने भएपछि विवाह गर्ने सहमति भयो ।...पूरा पढ्नुहोस् »