काठमाडौं : घटनास्थलको परिस्थितजन्य अवस्थाले मात्र होइन, केही प्राविधिक पक्षले पनि अहिले एउटै कुरा बोलिरहेको छ - घटना हत्या हो। सन्दर्भ भक्तपुरको घरमा भेटिएका तीन मृतक। प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि अहिले ३६ वर्षीय सुदीप अधिकारीलाई अभियुक्त बनाएको छ।
तर, यो अभियोगमा सुदीपलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्न सकेन। किनकि