न्यायाधीश न्यौपानेको आग्रहः दुई हात जोडेर भन्छु, मंगलबार बहस सक्नुहोस्

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको थुनछेक बहस सुनिरहेका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानले मंगलबारसम्म बहस सक्न आग्रह गरेका छन्। अघिल्लो आइतबारदेखि सुरु भएको थुनछेक बहस मंगलबार (जेठ ३० गते)सम्म सक्न उनले आग्रह गरेका हुन्। न्यायाधीश न्यौपानेले भने, ‘मंगलबार बहस सकाउनुपर्छ। तपाईंहरुले सहयोग गर्नुहोस्। म दुई हात जोडेर भन्छु ढिलो नगरौँ। मंगलबार बहस […]

सम्बन्धित सामग्री

चोरी आरोपितको हात काटिदियो तालिवानले

काबुल । तालिबानले मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा डकैती र अश्लित कार्यमा  दोषी ठहरिएका ९ जनालाई सार्वजनिक रूपमा कोर्रा लगाएका छन् । ‘मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा नौ जनालाई डकैती र अश्लिलताको आरोपमा सजाय दिइएको

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट, १४ लाख बढीको हात खाली

सिक्लेस हाइड्रोपावर लिमिटेडकोआईपीओ बाँडफाँट भएको छ।कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक बिओके क्यपिटलले मंगलबार बिहानआईपीओ बाँडफाँट गरेको हो।क्यापिटलले १५ लाख १२ हजार ५३७ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरेको छ। यसरी सेयर बाडफाँट गर्दा १ लाख ५ हजार८ जनाले१० कित्ताको दरले सेयर पाएका छन् ।यसैगरी आवेदन दिने १४ लाख ६ हजार ७३७जना आवेदकको हात खाली भएको छ ।

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९५ प्रतिशतको हात खाली

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले मंगलबार गोला प्रथामार्फत गरेको आईपीओ बाँडफाँटमा ६७ हजार ५८ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११÷११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । बाँकी १३ लाख ४६ हजार ५१४ जना आवेदकहरुको भने हात खाली भएको छ । कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासहित ७ लाख २१ हजार ६० कित्ता सेयर आईपीओमा निष्कासन गरेको गरेको थियो ।

मंगलबार सार्वजनिक हुँदै डिशहोमको आईपीटिभी

डिशहोमले मंगलबार आईपीटीभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले इन्टरनेटमा आधारित डीएच आईटिभी नामक आईपीटिभी सेवा सुरू गर्न लागेको हो ।  होटल सोल्टीमा एक कार्यक्रमका बीच मंगलबार डिशहोमको आईपीटिभी सार्वजनिक हुने कम्पनीले जनाएको छ । डिशहोमले इन्टरनेट, डीटिएच टेलिभिजनसँगै अब आईपीटिभी सेवामा पनि हात हाल्न लागेको हो । आईपीटिभी सेवा सुरू भएपछि डिशहोम...

हिमालयन हाइड्रोपावरको आइपिओ मंगलबार बाँडफाँट हुने

हिमालयन हाइड्रोपावर कम्पनीको आइपिओ २८ असारमा बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा मंगलबार (२८ असार) बिहान ८.३० बजे आइपिओ बाँडफाँट गर्ने तयारी गरिएको हो । हिमालयन हाइड्रोपावरको आइपिओमा मागभन्दा १०.१० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ । जसमा एक लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ३२ हजार ८०२ जनाले एक करोड ८४ लाख ८८ हज

नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै, २५ लाखकाे हात खाली हुने

नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६  हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट  ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएकाे थियाे । सर्वसाधारणका लागि  ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएकाे थियाे ।

अध्यक्ष नेपालले हात हल्लाएर कम्मर भाँचेपछि…

काठमाडौँ– दिनहुँजसो राजनीतिक भेटघाटमा व्यस्त रहने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हात हल्लाएर कम्मर भाँचेर नाचेको दृश्यले कार्यक्रमका सहभागी तथा दर्शकमा रमाइलो अनुभूति पाइएको छ । पार्टी निकट सांस्कृतिक सङ्गठनका गायक नवीन पौडेलले मंगलबार एक औपचारिक कार्यक्रममा ‘आयो समाजवादी’ बोलको गीत गाउँदा पूर्वप्रधानमन्त्री नेपालले प्रस्तुत गरेको नृत्यले सभाहलमा भएका दर्शकलाई मनोरञ्जन मात्र दिएन, विरलै […]

पोटरी स्क्वायरमा उठाइयो हात नभएको लिंगो

परम्परा अनुसार भक्तपुरको पोटरी स्क्वायरमा मंगलबार हात नभएको लिंगो उठाइएको छ। सयौं स्थानीयले डोरीको सहायताले लिंगो उठाएका थिए।...