मंगलबार सार्वजनिक हुँदै डिशहोमको आईपीटिभी

डिशहोमले मंगलबार आईपीटीभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले इन्टरनेटमा आधारित डीएच आईटिभी नामक आईपीटिभी सेवा सुरू गर्न लागेको हो ।  होटल सोल्टीमा एक कार्यक्रमका बीच मंगलबार डिशहोमको आईपीटिभी सार्वजनिक हुने कम्पनीले जनाएको छ । डिशहोमले इन्टरनेट, डीटिएच टेलिभिजनसँगै अब आईपीटिभी सेवामा पनि हात हाल्न लागेको हो । आईपीटिभी सेवा सुरू भएपछि डिशहोम...

सम्बन्धित सामग्री

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार दिउँसो १:३० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको एक होटलमा हुने औपचारिक कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नेछन्। एमालेले ‘समृद्व […]

नेपालमा बिवाइडी ‘एटो ३’ सार्वजनिक हुँदै, कति पर्छ मुल्य ?

काठमाडौं, २७ असोज । आगामी शनिबार नेपाली बजारमा बिवाइडी ‘एटो ३’सार्वजनिक हुनेछ । चीनको विद्युतीय गाडी निर्माता बिवाइडीको उक्त बहुप्रतिक्षित प्रिमियम एसयूभी नेपालमा सार्वजनिक हुने भएको हो । कम्पनीको अनुसार गत मंगलबार अर्थात अक्टोबर ११ (असोज २५ गते) भारतमा लन्च भएको ‘एटो ३’ अब नेपाली बजारमा पनि सार्वजनिक हुने भएको हो । नेपालका लागि बिवाइडीको […]

श्री ३ को दोस्रो एल्बम ‘रस्ट इन डस्ट’ शिवरात्रीमा सार्वजनिक हुँदै

श्री ३ ब्यान्डको दोस्रो एल्बम रस्ट इन डस्ट आउँदो मंगलबार शिवरात्रीको मौका पारेर आधिकारिक रुपमा सार्वजनिक हुँदैछ ।ब्यान्डका फ्रन्टम्यान तथा गितारिस्टले आफ्नो नयाँ एल्बम कीर्तिपुरस्थ्ति जात्रा रेष्टुरेन्टमा आधिकारिक रुपमा सार्वजनिक हुने जानकारी दिएका छन् ।यो एल्बम नुडल्स, स्पोटिफाईलगायतका डिजिटल प्ल्याटफर्ममा भने केही साता अघि सार्वजनिक भइसकेको छ ।एल्बममा ७ वटा ट्र्याक समावेश छन् । यी सबै अंग्रेजीमा छन् ।तीन सदस्य शरद श्रेष्ठ, रबिन न्यौपाने र रोजेत गुरुङको यो श्री ३ ब्यान्डले विशेषतः रक एन्ड

‘नमस्ते पे’ मंगलबार सार्वजनिक

सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको मोबाइल वित्तीय सेवा ‘नमस्ते पे’ मंगलबार सार्वजनिक हुँदै छ ।

जावा मोटरसाइकल नेपालमा भर्चुअल माध्यमबाट सार्वजनिक हुँदै

२७ असोज, काठमाडौं । भारतमा ख्याती कमाउन सफल जावा बाइक आज (मंगलबार) नेपालमा जावा फेसबुक पेज नेपालबाट भरे साँझ ७ बजे सार्वजनिक हुँदैछ। यो लन्चिङको अनलाइन खबरसहितका अनलाइन पोर्टलमार्फत पनि सेयर गरिने छ। भोलिदेखि टेकु काठमाडौ …

नोकिया एक्स फाइभ सार्वजनिक हुँदै, के–के छन् फिचर्स ?

नोकिया ब्राण्डको नयाँ स्मार्टफोन नोकिया एक्स फाइभ मंगलबार सार्वजनिक हुँदैछ । नोकिया ब्राण्डको स्वामित्व रहेको एचएमडी ग्लोबल कम्पनीले जुलाई १७ मा नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । यसअघि जुलाई ११ मा एक्स फाइभ सार्वजनिक गर्ने भनिएको भएपछि ६ दिन पछि सारिएको थियो । अघिल्लो स्मार्टफोन नोकिया एक्स सिक्स केवल चीनमा …

महत्वकांक्षी प्रधानमन्त्री र विज्ञ अर्थमन्त्रीको बजेट आज

काठमाडौंं : दुईतिहाइ मत रहेको वामपन्थी सरकारको पहिलो बजेट आज (मंगलबार) सार्वजनिक हुँदै छ। अर्थमन्त्री डा. युवराज खतिवडाले ४ बजे संसद्‍मा बजेट पेस गर्दै छन्।  सरकारसँगै योजना आयोग गठनम

फोर्ड फ्रिस्टाइल आज सार्वजनिक हुँदै

फोर्ड इन्डियाले उत्पादन गरेको नयाँ क्रसओभर युटिलिटी भेइकल (सीयूभी) सेगमेन्टको फ्रिस्टाइल आज (मंगलबार) सार्वजनिक हुने भएको छ । गत साता भारतीय बजारमा सार्वजनिक भएको उक्त कार आज नेपाली बजारमा सार्वजनिक हुन लागेको हो ।