काठमाडौँ– शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि रजत पदक जितेका छन्। बुधबार माल्दिभ्समा आयोजना भएको ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपतर्फ ८० केजी तौलमा राईले रजत पदक प्राप्त गरेका हुन् । टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले राईले नेपालका लागि रजत पदक जित्न सफल भएको जानकारी दिए । उनका अनुसार […]