वाग्मती । मकवानपुरको १० वटा स्थानीय तहमध्ये सात वटा तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिकासहित तीन वटा तहको मतगणना जारी छ । आज अबेरसम्म प्राप्त नतिजाअनुसार एमालेले दुई वटा गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली काँग्रेसले चार गाउँपालिकामा अध्यक्ष र जिल्लाको एक मात्र नगरपालिकामा उपप्रमुख जितेको छ […]