निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्चको आदेशप्रति काँग्रेस र माओवादी मौन, एमाले आक्रोशित

सर्वोच्च अदालतले बिहीबार बारा जिल्लामा निर्माण गरिने भनिएको ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ रोक्न आदेश दिएपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बाहेकका दलहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सर्वोच्चको आदेशलाई लिएर काँग्रेस र माओवादीका नेताहरु मौन बसिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा), नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका नेताहरुले भने आक्रोश व्यक्त गरेका छन् । अ

सम्बन्धित सामग्री

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै अवरोध : योगेश भट्टराई

नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएशन मिट २०२२’ कार्यक्रममा बोल्दै पूर्वपर्यटन मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका हुन् ।उनले राज्यकै निकायले निजगढ जस्तो विमानस्थल आयोजनालाई रोक्नु दुःखद् रहेको बताए । भट्टराईले राज्यका कतिपय निकायहरूले विमा

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हामी आफैँले बनाउन सक्छाैँ: महानिर्देशक अधिकारी

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताएका छन्। महानिर्देशक अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि विदेशी लगानीबिना नेपाल सरकारको लगानी र नेपाली प्राविधिहरूबाट नै बनाउने बताएका हुन्। उनले पछिल्लो समय विमानस्थल नेपाली प्राविधिक र सरकारले बनाउन नसक्ने प्रचार गलत भएको बताए। महानिर्देशक अधिकारीले निजगढ विमानस्थल […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाइने

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताएका छन् । महानिर्देशक अधिकारीले विमानस्थल कुनैपनि विदेशी लगानी बिना नेपाल सरकारको नै लगानी र नेपाली प्राविधिहरुबाट नै बनाउने बताएका हुन् । उनले पछिल्लो समय विमानस्थल नेपाली प्राविधिक र सरकारले बनाउन नसक्ने प्रचार गलत भएको बताए ।  महानिर्देशक अधिकारीले निजगढ विमानस्थल विज्ञ समूहले दिएको सुझावको आधारमा सरकार र प्राधिकरण आफैँले बनाउने जिकिर गरे ।  विम

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न वनमन्त्री सकारात्मक

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाका लागि वनमन्त्री प्रदीप यादव सकरात्मक देखिएका छन् । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा पर्यावरणीय क्षेत्रमा असर गर्ने भन्दै वन तथा वातावरण क्षेत्रका विज्ञले विरोध जनाइरहँदा मन्त्री यादवले भने उक्त विमानस्थल निर्माणका लागि सकरात्मक प्रतिक्रिया दिएका हुन् ।“निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मन्त्रालय सधै सकारात्मक रहेकाले सबै भन्दा पहिले मुआब्जा पाइसकेको […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : तीन न्यायाधीश विपक्षमा– दुई पक्षमा

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा राय बाझिएको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले गत जेठ १२ गते गरेको फैसलाको बुधबार सार्वजनिक भएको पूर्णपाठमा तीन न्यायाधीश र दुई न्यायाधीशको राय फरकफरक आएको छ । न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा …

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने

सरकारले बहुप्रतिक्षित बाराको निजगढमा प्रस्तावित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ।...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्नु दुर्भाग्यपूर्ण–एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्न भन्दै सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ । मधेस प्रदेशको बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिकामा निर्माण हुने अन्र्राष्ट्रिय विमानस्थल सर्वोच्चले बिहीबार सरकारलाई नबनाउन र विमानस्थल आवश्यक भए अन्यत्रै बनाउनू भनी परमादेश जारी गरेको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सो […] The post निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्नु दुर्भाग्यपूर्ण–एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक.

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : गुरुयोजना बनाउन सम्झौता

राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) बीच सम्झौता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) सँग सम्झौता गरेको जानकारी दिए । यसअघि प्राधिकरणले आशय–पत्र (लेटर अफ इन्ट्रेस्ट...