टानमा त्रिपक्षीय भिडन्त : एमाले, काँग्रेस र समाजवादी एकातिर, माओवादी अर्कोतर्फ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धनबीच तालमेल हुने भए पनि पर्यटन व्यवसाय सम्बद्ध छाता संगठन ‘ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल’ (टान) मा भने फरक दृश्य देखिएको छ । टानको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी दल सम्बद्ध व्यवसायी एउटा ध्रुवमा छन् भने नेकपा माओवादी केन्द्र सम्बद्ध व्यवसायी अर्को ध्रुवमा रहेर प्रतिस्पर्धामा उत्रिँदैछन् ।टानको नेतृत्वमा दाबी गर्दै तीन पक्ष एक आपसमा चुनावी भिडन्तमा उत

सम्बन्धित सामग्री

प्रभु साहलाई कारबाहीको माग गर्दै रौतहटमा बृहत् प्रदर्शन

रौतहट : तत्कालीन माओवादीका नेता प्रभु साहलाई कारबाही गर्न मंगलवार सर्वपक्षीय संयुक्त संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।गौर घटना प्रभु साहले सुनियोजित रूपमा गराउन पहाडी जिल्लाबाट ससाना हतियार सहित भिडन्त गर्न उतारिएको र आमनागरिकले प्रतिकार गर्दा दुःखद घटना भएको भन्दै घटनाका मुख्य नाइके साहविरुद्ध कारबाहीको माग गर्दै रौतहटको सदरमुकाम गौरमा बृहत् विरोध र्‍याली प्रदर्शन भएको हो।नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा माओव

गोरखाको पालुङटारमा सत्ता गठबन्धन भत्कियो, त्रिपक्षीय प्रतिस्पर्धा हुने

गोरखाको पालुङटार नगरपालिकामा सत्ता गठबन्धन भत्किएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। गोरखा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निर्वाचन क्षेत्र भएकाले उनले काँग्रेससँग तालमेल गर्न निक्कै जोडबल गरेका थिए। अन्तमा काँग्रेसले प्रमुख उपप्रमुखसहित वडामा एकल रुपमा प्रतिष्पर्धा गर्ने भन्दै जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले वक्तव्य जारी गरेपछि त्रिपक्षीय भिडन्त हुने भएको हो।काँग्रेस र जसपाबीच चुनावी तालमेल भत्किएको सभापति न