काठमाडौँ । सरकारले अव्यवस्थित सहरीकरण नियन्त्रण र सुरक्षित आवास सुनिश्चित गर्न भवन निर्माणसम्बन्धी कानुन कडा बनाउने प्रस्ताव गरेको छ। सङ्घीय संसद्मा दर्ता भएको ‘भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक’ मा मापदण्डविपरीत भवन निर्माण गर्नेलाई १० लाख रुपैयाँसम्म जरिबाना गर्ने र ५० वर्ष पुराना भवनको अनिवार्य सुरक्षा परीक्षण गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। विधेयकअनुसार […]
कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागूऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागूऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत […]
७ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार कर्णालीले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलरलाई आगामी …
नेपालको संविधान २०७२ को धारा १४ ले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रबाहेक अन्य देशको नागरिकता लिएका नेपाली मूलका व्यक्तिहरूलाई निश्चित सर्तका आधारमा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ। यस्तो …