मिस नेपाल भएपछि विभिन्न ब्रान्ड एम्बासडर, विज्ञापन, इभेन्ट ओपनिङ र सार्वजनिक कार्यक्रममा सहभागिताबाट कर कटाएरै ३ करोड १२ लाख रूपैयाँ कमाएको प्रमाण पनि राखिदिएकी छु।
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री केइर स्टार्मरले आर्टिफिसियल इन्टेलिजेन्स(एआई), ‘क्वान्टम कम्प्युटिङ’ र आणविक ऊर्जामा सहयोग सुदृढ गर्न बिहीबार औपचारिक रूपमा प्रविधि साझेदारीमा हस्ताक्षर गरेका छन् । “यो बेलायतको इतिहासमा यस प्रकारको सबैभन्दा ठूलो लगानी प्याकेज हो,” ट्रम्पको बेलायत भ्रमणका क्रममा आफ्नो निवास चेकर्समा स्टार्मरले भने। ट्रम्पको भ्रमणले अधिकांश अमेरिकी प्रविधि कम्पनी र […]
वीरगञ्ज। बाराको परवानीपुर सवस्टेसनमा बुधबार दिउँसो लागेको आगोका कारण यसक्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । औद्योगिक तथा व्यापारिक नगरी बारा–पर्सामा ११ केभिए क्षमताको सवस्टेसनमा आगलागी हुँदा सेवा बन्द भएको हो । परवानीपुरस्थित ११ केभिए क्षमताको सवस्टेसनमा लागेको आगोका कारण ‘प्यानल’ जलेर विद्युत् आपूर्ति प्रणालीमा क्षति हुँदा विद्युत् प्रवाह रोकिएको हो । प्यानलमा सर्टसर्किटका कारण […]
काठमाडौँ – ज्ञानेन्द्र शाहीले प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भएको भन्दै अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्। सामाजिक