एमाले, काँग्रेस र माओवादी खारेज हुनसक्ने

काठमाडौं, २८ साउन । नेपालको राजनीतिक इतिहासमा गजबको घटनाहरुले निरन्तरता पाइरहेका छन् । यी रोचक घटनाहरुबीच अर्को रोचक घटना हुने संकेतहरु देखिएको छ । नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीनवटै दल खारेज हुनसक्ने देखिएको छ । उनीहरु संविधानसभामार्फत् आफैले जारी गरेको संविधान पालना नगर्दा खारेजीको अवस्थामा पुग्न लागेका […]

सम्बन्धित सामग्री

म्याग्दीमा काँग्रेस र माओवादी केन्द्रबीच टिकट साटफेर

प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा काँग्रेस र माओवादी केन्द्रको भागबन्डामा परेको टिकट साटफेर गरेका हुन्।...

अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...

साकेलाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

खोटाङको साकेला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा काँग्रेसका रबीप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी बिर्सिका राई विजयी भएका हुन् । रबीप्रकाशले १८५० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुनकुमार खड्काले १७७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, बिर्सिकाले २०१२ मत पाउँदा उनका निकटतमप्रतिद्वन्द्वी काँग्रेसका सरिता खड्काले १२२४ मत ल्याएका छन् । एमालेका अध्यक्षका उम्

भोजपुर आमचोकमा काँग्रेस एमाले गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी

भोजपुरको आमचोक गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै निर्वाचित भएका छन्। माओवादी केन्द्र विरुद्ध गठबन्धन गरेका काँग्रेस र एमालेका दुबै उम्मेदवार पराजित भएका छन्। माओवादीका अध्यक्षका उम्मेदवार अशोक राईले ३६८६ मत ल्याएर विजयी भएका छन् भने गठबन्धनका संयूक्त उम्मेदवार एमालेका वसन्त राईले ३२५८ मत ल्याएर पराजित भएका छन्।काँग्रेस एमालेका संयुक्त उम्मेदवार वसन्तलाई माओवादीका अशोकले ४२८ फराकिलो मत अन्तरले पराजित गरेका छन

रोल्पाको माडिमा काँग्रेस एमालेलाई पछि पार्दै माओवादी अग्रता

रोल्पाको माडि गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई पछि पार्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। माडिको कुल १७१९ मत गणना हुँदासम्म काँग्रेस र एमालेलाई पछि पार्दै माओवादीले अग्रता लिएको हो। माओवादीका अमरसिंह घर्तीले ८२४ मत ल्याउँदा काँग्रेस एमालेका संयूक्त उम्मेदवार एमालेका विजयकुमारी घर्तीमगरले ८०२ मत ल्याएका छन्। माओवादीका उपाध्यक्षका उम्मेदवार जयपुरी घर्तीले ८१८ ल्याएकी छिन् भने संयूक्त गठबन्धनबाट काँग्रेसका कृष्णबहादुर विश्वकर्माले ८१८ मत ल

रुकुम पश्चिममा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ मा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । काँग्रेस कार्यकर्ताले माओवादीका पोस्टर र झन्डा फालेपछि भएको विवादले झडप भएको हो । झडपका क्रममा काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । माओवादी कार्यकर्ताले आज (बिहीबार) बिहान उम्मेदवार अमरसिंह खड्का चढेको गाडी […]

ओखलढुंगाका यी हुन् काँग्रेस–माओवादी र एमाले उम्मेदवार

ओखलढुंगामा प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेले स्थानीय तहका उम्मेदवार टुंगो लगाएका छन् । जिल्लामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ ।काँग्रेस–माओवादीका उम्मेदवार :१. सिद्धिचरण नगरपालिकामेयर : तेजेन्द्र खनालउपमेयर : माओवादी (बाँकी)२. सुनकोशी गाउँपालिकाअध्यक्ष : कमल तामाङउपाध्यक्ष : सुनिता अधिकारी३. लिखु गाउँपालिकाअध्यक्ष : अशोक कार्कीउपाध्यक्ष :  माओवादी४. मोलुङ गाउँपालिकाअध्यक्ष :  प्रकाश दाहालउपाध्यक्ष : माओवादी५. मानेभन्ज्याङ गाउँपालिकाअध्यक्ष : ज

बालुवाटारमा काँग्रेस–माओवादी बैठक, गठबन्धन जोगाउन दुबै पक्ष सकारात्मक

सत्ता गठबन्धनभित्र खटपट रहेको भनिएकै बेला शुक्रबार काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको दावी गरिएको छ।  अघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन अघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको छलफलमा थिए । एमालेसँगको संवाद सकारात्मक रहेको र वर्तमान गठबन्धन अघि बढ्न सक्ने अवस्था नरहेको काँग्रेस र माओवादी केन्द्रकै नेताहरुले बताएका थिए ।&n