रिलिज अघि नै 'दृश्यम २' को ३५ हजार टिकट बिक्री

बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' यतिखेर चर्चामा छ। आउँदो शुक्रवारदेखि प्रदर्शन हुने यस फिल्मलाई लिएर दर्शकहरु निकै उत्साहित छन्। ट्रेलर रिलिजपछि दर्शकको चासो देखेर निर्माताले २ अक्टोबरदेखि फिल्मको अग्रिम बुकिङ खुला गरेको थियो। यसैबिच, रिलिज अगावै ‘दृश्यम २’ ले राम्रो व्यापार गर्ने संकेत देखाएको छ। फिल्मले अग्रिम…