अजयको ‘दृश्यम २’ को ५ औं दिनमा कमाई कति ?

एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित फिल्म ‘दृश्यम २’ले पाँच दिनमा ८६ करोड ४९ लाख भारतीय रुपैयाँ कमाई गरेको छ । फिल्म रिलिज भएको ५ दिन बितिसक्दा पनि फिल्मले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । अजयसँगै तब्बु, श्रिया शरण र अक्षय खन्नाको मुख्य भूमिका रहेको फिल्म गत शुक्रबार अर्थात् १८ नोभेम्बरमा रिलिज भएको […]