'दृश्यम २' ले दुई दिनमा कति कमायो?

बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। गत शुक्रवारदेखि प्रदर्शन भएको फिल्मले राम्रो व्यापार गर्नुका साथै दर्शक र समीक्षकबाट पनि सकारात्कम प्रतिक्रिया पाइरहेको छ। ‘दृश्यम २’ ले पहिलो दिन १५.३८ करोड भारतीय रुपैयाँ कमाएको थियो। पहिलो दिन फिल्मले १२ करोडको व्यापार गर्ने अनुमान…