वनको जग्गा एक बित्ता पनि अतिक्रमण हुन दिन्न : मन्त्री यादव

काठमाण्डाै – वन तथा वातावरण मन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि अतिक्रमण हुन नदिने बताउनु भएको छ । आज शनिवार सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा निर्मित सशस्त्र वन रक्षक व्यारेक भवनको उद्घाटन गर्नु हुर्दै मन्त्री यादवले आफनो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “हरियो वन नेपालको धन हो, आफनो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन्, वन माफियालाई कानुनी दायरामा ल्याउने छु ।” यसैगरी मन्त्री यादवले सुकुमवासीको नाममा गरिएको जग्...

सम्बन्धित सामग्री

टिकापुर क्याम्पसको ३ सय बिघा जग्गा अतिक्रमण

काठमाडौं । सुदूरपश्चिमको टीकापुर बहुमुखी क्याम्पसको ३ सय बिघा जग्गा अतिक्रमण भएको छ । महालेखापरिक्षकको प्रतिवेदन अनुसार सुदूरपश्चिनम विश्वविद्यालय अन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसको ३ सय ८० बिघा जग्गा रहेकोमा ३ सय बिघा जग्गा अतिक्रमण भएकाे हाे । २०६२ सालमा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि ३ सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भएपनि क्याम्पसले […]

भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइँदै

रुपन्देहीको भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि सिद्धार्थ नगरपालिकाले घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेको थियो । तर अतिक्रमणकारीले अटेर गरेपछि नियमानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी बताए ।सर्वसाधारणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने नीति अन्तर्गत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउन सुरु

सरकारी अतिक्रमण आरोपमा नर्भिकको जवाफ : तत्काल जग्गा खाली गर्न सकिँदैन

काठमाडौं : सरकारी जग्गा अतिक्रमण गरी अवैधरूपमा अस्पताल सञ्चालन गरेको भन्दै सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २४ घण्टामा जग्गा खाली गर्न आदेश दिए थिए।बालेनले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न सूचना टाँस गरेका थिए।अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेको आरोप अस्वीकार गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले महानगरपालिकाको सूचनाअनुसार एक दिनभित्रै जग्गा खाली गर्न सम्भव नरहेको जानकारी दिए। सरकारसँग अस्पतालले २० वर्षको लिज सम्झौता गरेर एक रोपन

पशुपतिको अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याउछौँ : मन्त्री आले

काठमाडौँ,२४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताएका छन् । भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरुपा मन्दिर तथा सतल पुनः निर्माणका लागि आज शुभारम्भ गर्दै उनले पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काइ अतिक्रमण भएको जमिन सबै फिर्ता गराइने प्रतिवद्धता […]

पशुपतिको अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याउँछौं : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताएका छन् । भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरुपा मन्दिर तथा सतल पुनः निर्माणका लागि आज शुभारम्भ गर्दै उनले पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काइ अतिक्रमण भएको जमिन सबै फिर्ता गराइने प्रतिवद्धता जनाए ।मन्त्री आलेले भने, “सरकारी सम्पत्ति र भगवान्को जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाउँदैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता ग

पशुपतिको अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याउँछौँ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताएका छन् । भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरुपा मन्दिर तथा सत्तल पुनः निर्माणका लागि आज शुभारम्भ गर्दै उनले पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काइ अतिक्रमण भएको जमिन सबै फिर्ता गराइने प्रतिबद्धता जनाए […]

सार्वजनिक जग्गा अतिक्रमण रोक्न ठूलो चुनौती : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती भएको बताएकी छन् । सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । अतिक्रमण हुँदा प्राकृतिक विपत्ति निम्तिएको अवस्थामा २०० जना मान्छेलाई आश्रय दिने ठाउँ नभएको पनि बताइन् । सहर पनि कुरुप भएको र एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ । त्यसो नगरिए सहरी बस्न मात्र नभइ देखाउन लायक पनि नहुने बताइन् । सोही कारण एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्

रक्सौलस्थित नेपाल रेल्वेको जग्गा अतिक्रमण

वीरगन्जसँग जोडिएको भारतीय सहर रक्सौलमा ९४ वर्षअघि नेपालले तत्कालीन ब्रिटिस–इन्डिया सरकारसँग खरिद गरेको जग्गा बेवारिसे बनेको छ। नेपाल सरकारले संरक्षण र उपयोगमा चासो नदिँदा स्थानीयले जग्गा अतिक्रमण गरी बस्ती बसालेका छन्। बस्तीको नाम ‘नेपाली स्टेसन’ राखिएको छ।  नेपाल रेल्वेको उक्त जग्गा चार दशकदेखि बेवारिसे छ। यसैकारण सो जग्गा अतिक्रमण गरी बस्ती बसालिएको हो। जग्गाको करिब मध्य भागमा रहेको रेल्वेको भवन जीर्ण भएर भग्नावशेषमा रूपान्तरित हुन थालेको छ। ‘यो भवनमा टिकट काउन्टर

जग्गा अतिक्रमण गरेर बनाइएका घर डोजर लगाएर भत्काइयो

खोटाङको बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा भत्काएको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शंखेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरालाई शनिबार डोजर लगाएर भत्काएको हो।शंखेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन तीनपटक दिइएको समयलाई स्थानीयले बेवास्ता गरेपछि २०७७ मंसिर १८ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले १०

थाहाखबर समाचार प्रभाव : मन्दिरको जग्गा अतिक्रमण गर्नेको नाम सार्वजनिक

जुम्ला :  चन्दननाथ भैरवनाथको गुठीको जग्गा अतिक्रमण गर्नेको नाम सार्वजनिक भएको छ। यसअघि थाहाखबरमा गुठीको जग्गा अतिक्रमण भनेर समाचार छापिएको थियो।समाचार छापिएलगत्तै कर्णालीको प्रसिद्ध मानिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम सार्वजनिक गरेको हो। गुठी समितिका उपाध्यक्ष कालीबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २०७१ जेठ २७ गते गुठी समितिलाई जग्गा अतिक्रमण भएको प्रतिवेदन पेस गरेको थियो।गुठी समितिको बैठकले चन्दननाथ, भैरवनाथ गुठीको नाममा नापचाँज भएक