हुम्लाका जनप्रतिनिधिको पहिलो निर्णय सुत्केरी भत्तादेखि छात्रवृत्ति दिनेसम्म

सिमकोट । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्दा आफ्नो पहिलो निर्णय सार्वाजनिक गर्न थालेका छन् । यसै मेसोमा हुम्लाका कतिपय जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्दा तलब भत्ता नलिने घोषणा गरेका छन् । अदनचुली गाउँपालिका वडा नं ४ अध्यक्ष मनर्षि पाण्डेले आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा लगानी गर्ने घोषणा गरेका छन् । अदचुली गाउँपालिकाको पहिलो बैठकले […]

सम्बन्धित सामग्री

प्रशासकीय अधिकृतमाथि जनप्रतिनिधिको अंकुश

मेचीनगरमा प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने निर्णय, प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै निमित्त तोकियो जनप्रतिनिधिको स्वार्थअनुसार नचल्दा झापाको मेचीनगर नगरपालिकाकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईंको काज फिर्ता गर्ने निर्णय गरेको छ । यद्यपि,...

चिंगाडका जनप्रतिनिधिको पहिलो निर्णय नमुना विद्यालय सञ्चालन

सुर्खेतको चिंगाड गाउँपालिकाले गाउँपालिकामा एउटा विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने भएको छ ।गाउँपालिकाका प्रमुख बोधविक्रम जिसी र उपप्रमुख मिनाकुमारी रोकायले सोमबार पदभार ग्रहण गरेपछि पहिलो निर्णयका रूपमा गाउँपालिकाभित्र एक वटा नमुना विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयमध्ये एक विद्यालय छनोट गरी प्राविधिक शिक्षा र उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्ने पालिकाको […]

नयाँ जनप्रतिनिधिको नयाँनयाँ निर्णय

भर्खरै स्थानीय तहको निर्वाचन सकिएर पदभार गरेलगत्तै जनप्रतिनिधिहरूले नयाँनयाँ निर्णयहरू सार्वजनिक गरेका छन्।...

गर्भवती तथा प्रसूति महिलालाई निःशुल्क यातायात सुविधा दिने जनप्रतिनिधिको निर्णय

दुल्लुनगर पालिकामा नवनिर्वाचित नगर प्रमुख भरतप्रसाद रिजालले पहिलो निर्णय गर्भवती तथा प्रसूति महिलाहरुलाई यातायात सुविधा निःशुल्क दिने निर्णय गरेका छन्।...

रावाबेँसीको केन्द्र हरमटार कायम गर्ने नवनिर्वाचित जनप्रतिनिधिको निर्णय

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कायम गरेको केन्द्रलाई नै नवनिर्वाचित जनप्रतिनिधिले पनि अनुमोदन गर्ने निर्णय गरेको हो । सुरुमा राज्य पुनर्संरचनाका क्रममा रावाबेँसी गाउँपालिकाको नाम लामीडाँडा र केन्द्र खार्पा निर्धारण गरिएको थियो । तर, पहिलोपल्ट निर्वाचित जनप्रतिनिधिले […]

रावाबेँसीको केन्द्र हरमटार कायम गर्ने नवनिर्वाचित जनप्रतिनिधिको निर्णय

खोटाङको रावाबेँसी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कायम गरेको केन्द्रलाई नै नवनिर्वाचित जनप्रतिनिधिले पनि अनुमोदन गर्ने निर्णय गरेको हो ।सुरुमा राज्य पुनर्सचंरचनाका क्रममा रावाबेँसी गाउँपालिकाको नाम लामीडाँडा र केन्द्र खार्पा निर्धारण गरिएको थियो । तर, पहिलोपल्ट निर्वाचित जनप्रतिनिधिले लामीडाँडा गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको थियो । अ

जनप्रतिनिधिको कार्यकाल सरकारले निर्णय गर्ला, हामीले होइन : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले जनप्रतिनिधिको कार्यकाल सकिएको विषयमा आयोगले नभई सरकारले निर्णय लिनुपर्ने बताएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बोल्नुपर्ने बताए।‘प्रक्रियाको हिसाबले जेठ ६ गते जनप्रतिनिधि नियुक्ति गर्नुपर्ने हो, अहिले पनि मतगणना सार्वजनिक भइरहेको छ। त्यसैले केही दिनको ढिलाले ठूलो इस्यु बन्छ जस्तो लाग्दैन, कानुनी रूपमा सरकारको सम्बन्धित बोल्नुपर्छ। आयोगभन्दा पनि संघीय मामिला तथा सामान्य

माओवादी छाडी एमाले प्रवेश गरेका यी १४ स्थानीय जनप्रतिनिधिको गयो पद

काठमाडौं : नेकपा माओवादी केन्द्र छाडी नेकपा एमाले पसेका १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले शुक्रवार सूचना जारी गरी उनीहरुको पद रिक्त भएको जनाएको हो। माओवादीबाट निर्वाचित १४ जना स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गरेपछि असार ७ गतेको माओवादी केन्द्रीय कमिटी बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको…

पार्टीबाट जितेका जनप्रतिनिधिको तलबभत्ता कोभिड कोषमा जम्मा गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीबाट चुनाव जितेका जनप्रतिनिधिको तलबभत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बिहीवार सम्पन्न बैठकको निर्णयबारे जानकारी गराउँदै नेता वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कमिटी बनाउँदै तलबभत्ता कोषमा जम्मा गर्ने निर्णय भएको बताए । निर्णयबारे शुक्रवार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइनेछ । माओवादीका देशभरका सबै ३ लाखभन्दा बढी पार्टी सदस्यलाई स्वयंसेवक हुन अपिल गर्ने निर्णय समेत भएको उनले बताए । ‘५ दिनभित्र देशैभर कोभिड युनिट...