गर्भवती तथा प्रसूति महिलालाई निःशुल्क यातायात सुविधा दिने जनप्रतिनिधिको निर्णय

दुल्लुनगर पालिकामा नवनिर्वाचित नगर प्रमुख भरतप्रसाद रिजालले पहिलो निर्णय गर्भवती तथा प्रसूति महिलाहरुलाई यातायात सुविधा निःशुल्क दिने निर्णय गरेका छन्।...

सम्बन्धित सामग्री

यस्ता छन्, बागचौर नगरपालिकाका मेयर र उपमेयरका प्रतिवद्धता

सल्यान : सल्यानको बागचौर नगरपालिकाका नव निर्वाचित प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेका छन्। मंगलबार नगरपालिकाको कार्यालयमा पुगेर दुवैले पदभार ग्रहण गरेका हुन्।प्रमुखमा निर्वाचित जनकराज गौतमले तत्काल नगरपालिकाको आफ्नै भवनमा आवश्यक प्रक्रिया पूरा गरी कार्यालय स्थानान्तरण गर्ने, नगर भित्रका गर्भवती महिलालाई प्रसूति जटिलता भई प्रसूति केन्द्रबाट रिफर भए अनुसार सल्यान जिल्ला अस्पतालसम्म जानुपर्ने भएमा निःशुल्क एम्बुलेन्स वा निःशुल्क यातायात सुविधा प्रदान गर्ने निर्णय गरेका छन्।यस्