प्रशासकीय अधिकृतमाथि जनप्रतिनिधिको अंकुश

मेचीनगरमा प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने निर्णय, प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै निमित्त तोकियो जनप्रतिनिधिको स्वार्थअनुसार नचल्दा झापाको मेचीनगर नगरपालिकाकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईंको काज फिर्ता गर्ने निर्णय गरेको छ । यद्यपि,...

सम्बन्धित सामग्री

मन्त्रालयले दुई वर्षसम्म प्रमुख प्रशासकीय अधिकृत नचलाओस् : मेयर ढुंगाना

काठमाडौं, २ साउन । नीलकण्ठ नगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले जनप्रतिनिधिको इच्छा आकांक्षा नभएर भन्दा पनि स्रोत, साधनको सीमितताका कारण पर्याप्त विकास हुन नसकेको औंल्याएका छन् । ‘सरकारले स्थानीय तहलाई कुल बजेटको ५ प्रतिशत मात्र दिएको छ । ७५३ पालिकाको कुल बजेट ८७ अर्ब हो । हरेक जनप्रतिनिधिलाई मेरो पालामा राम्रो […]

कर्मचारीसँगको मैत्रीपूर्ण खेलमा मेयर बालेनको टिम पराजित

२६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिम पराजित भएको छ । काठमाडौंको दशरथ रंगशालामा महानगर दिवसको अवसरमा सोमबार भएको मैत्रीपूर्ण खेलमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिमले मेयर बालेन (बालेन्द्र) साहको टिमलाई ६—१ ले पराजित गरेको हो । मेयर साहको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको […]

तिलोत्तमाको प्रशासकीय अधिकृतको कार्यकक्षमा एमालेद्वारा तालाबन्दी

बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पक्षधरता देखाएको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् । आज (आइतबार) नगर सभामा उपस्थित एमालेका केही जनप्रतिनिधि र काँग्रेसका जनप्रतिनिधिको हाजिर नगराई बैठकका लागि गणपूरक संख्या नपुगेको भन्दै नगर सभा स्थगित गराउन भूमिका खेलेको भन्दै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका एमालेबाट निर्वाचित […]

तिलोत्तमाका प्रशासकीय अधिकृतको कार्यकक्षमा एमालेले लगायो ताला

१ साउन, बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पक्षधरता देखाएको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् । आइतबार नगरसभामा उपस्थित एमालेका केही जनप्रतिनिधि र कांग्रेसका जनप्रतिनिधिको हाजिर नगराई बैठकका लागि गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गराउन भूमिका खेलेको भन्दै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले […]

९९ लाखमा बन्यो गाउँपालिकाको एकतले भवन

सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष सङ्गीताकुमारी राय, पालिकाका वडाध्यक्षलगायत जनप्रतिनिधिको उपस्थितिमा सो भवन उद्घाटन गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार रु ९९ लाख ७१ हजार ९०८ लागतमा निर्माण सम्पन्न एकतले सो पक्की भवनमा हलसहित सातवटा कोठा रहेका छन् । नवनिर्मित भवन उत्तरा कन्ट्रक्शन एण्ड सप्लायर्स कटहरी मोरङले निर्माण गरेको होे । भवन उद्घाटन कार्य...

काठमाडौं मेयर ११ र कर्मचारी ११ बीचको फुटबल खेल बराबर

काठमाडौं : काठमाडौं महानगरपालिकाको २७ औं महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटबल खेल भएको छ।महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गरेका जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेतृत्व गरेका कर्मचारीको टिमबीचको खेल ३-३ गोलको बराबरीमा टुंगिएको हो। दशरथ रंगशालामा सोमबार भएको खेलको सुरुमा कर्मचारीको टीम हावी भएको थियो। खेलको सुरुवातमै कर्मचारीका तर्फबाट सीमन केसीले पहिलो गोल गरेर अग्रता दिलाएका थिए।त्यसको

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको द्वन्द्वले कर्मचारी चेपुवामा

डोल्पाको मुड्केचुला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच द्वन्द्व बढ्दा काम गर्न मुस्किल भएको छ । अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले उपाध्यक्ष लगायत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको मात्र कुरा सुनेर काम गरेको अध्यक्ष पक्षधरको भनाइ छ । एमाले मुड्केचुला गाउँपालिकाको बैठकमा समेत प्रमुख प्रशासकीय अधिकृत पुग्ने गरेको, गुटगत भेला गर्दै हिँडेको लगायतका आरोप अध्यक्षले लगाएका छन् । यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गरेका काम उल्ट्याउँदै गएको समेत आरोप लगाइएको छ । एमालेको गुटगत बैठकम...

स्थानीय तहको अनियमितता नियन्त्रणबाहिर

प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको मिलेमतोमा अनियमितता मौलाइरहेको देखिएको छ। कोरोना संक्रमणका बेला स्वास्थ्य सामग्री खरिद र क्वारेन्टिन व्यवस्थापनलगायतमा राजापुर र गेरुवा गाउँपालिकामा व्यापक अनिमियतता भएको तथ्य बाहिर आएको हो।...

स्थानीय तहमा यसरी भइरहेछ अनियमितता

स्थानीय तहमा व्यापक रुपमा अनियमियतता बढेको पाईएको छ। प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको मिलिमतोमा अनियमियता व्यापक रुपमा मौलाईरहेको तथ्य सार्वजनिक भएको हो। कोरोना संक्रमणका बेला स्वास्थ्य सामाग्रीमा पीपीई, क्वारेन्टिनको व्यबस्थापन लगायत राजापुर र गेर...