सकिन लाग्यो जनप्रतिनिधिको कार्यकाल, के कारणले रोकियो पोखरा महानगरको ‘सिंहदरबार’ निर्माण प्रक्रिया?

पोखरा : ‘स्मार्ट सिटी’को नारा बोकेर निर्वाचित भएका पोखरा महानगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ। स्थानीय निर्वाचनताका गाउँगाउँमा ‘सिंहदबार’ ठड्याउने नेताहरुले वाचा गरेका थिए। सोहीअनुसार नै निर्वाचित भएर आइसकेपछि बसेको पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले महानगरको नयाँ आधुनिक प्रशासनिक भवन बनाउने निर्णय गरेको थियो। तर, पाँच वर्ष पुग्नलाग्दा पनि पोखरा महानगरपालिकाको प्रशासनिक…

सम्बन्धित सामग्री

पाथीभरामा केबलकार निर्माण गर्न स्थानीय जनप्रतिनिधिको माग

२८ माघ, ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटकका कारण यस जिल्लाको मात्र नभएर पाँचथर, इलाम हुँदै सिङ्गो कोशी प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने भएकाले विकास निर्माण नरोकी जतिसक्दो चाँडो अघि […]

रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गर्नु हुँदैन : अर्थमन्त्री

पाटन– अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरिनु नहुने धारणा राखेका छन् । भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा मन्तव्य राख्दै अर्थमन्त्री डा महतले नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी […]

निकुञ्जमा सडक निर्माण गर्न ‘डीपीआर’ र ‘ईआईए’

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम अघि बढाइने भएको छ । यसका लागि शुक्रबार वन मन्त्रालय, हुलाकी सडक आयोजना, निकुञ्ज र जनप्रतिनिधिको टोलीले स्थलगत निरीक्षण गरेपछि प्रक्रिया सुरु गर्न लागिएको हो । डीपीआर निर्माण गर्नका लागि भरतपुरको ध्रवघाटबाट माडीको रिउसम्म वन्यजन्तुको आवतजावत […]

तत्काल वीर अस्पताल निर्माण सुरु गर्न माग

भक्तपुर – चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधिको १०० दिनको काम सार्वजनिक गरिएको छ नगरपालिकाका प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले संयुक्तरूपमा आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेका हुन्। कार्यक्रममा नगरप्रमुख खत्रीले नेपाल सरकारले चाँगुनारायण नगरपालिकामा निर्माण गर्ने भनिएको वीर अस्पतालको निर्माण कार्य तत्काल सुरु गर्न माग गरेका छन्। चाँगुनारायण नगरपालिका वडा […]

बजेट पुस्तिका सार्वजनिक, तत्काल वीर अस्पताल निर्माण सुरु गर्न माग

भक्तपुर : चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधिको १०० दिनको काम सार्वजनिक गरिएको छ नगरपालिकाका प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले संयुक्तरूपमा आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेका हुन्।कार्यक्रममा नगरप्रमुख खत्रीले नेपाल सरकारले चाँगुनारायण नगरपालिकामा निर्माण गर्ने भनिएको वीर अस्पतालको निर्माण कार्य तत्काल सुरु गर्न माग गरेका छन्। चाँगुनारायण नगरपालिका वडा नं १ र ४ को सीमानामा रहेको ५०० रोपनी जग्गामा नेपाल सरकारले अत्याधुनिक सेवा सुरु गर्न अस्पतालको भ

ओखलढुंगा–सिन्धुली जोड्ने पक्की पुल निर्माण सम्पन्न

ओखलढुंगा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुल निर्माण सम्पन्न भएसँगै स्थानीय खुसी भएका छन् ।पुलको सबै काम सम्पन्न भइसकेको र आगामी २० साउनभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ । करिब २३ करोड लागतमा बनेको पुल दुई सय मिटर लामो छ । पुलमा पाँच वटा स्पान रहेका छन् भने पुलको चौडाइ ११ मिटरको छ । दुई […]

बेलिब्रिज निर्माण गर्ने ऐसेलुखर्क गाउँपालिकाको निर्णय

काठमाडौँ– नयाँ जनप्रतिनिधि निर्वाचित भएलगत्तै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अन्तरपालिका र अन्तर जिल्ला जोड्ने बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको छ । नव निर्वाचित जनप्रतिनिधिको पदभार तथा गोपनीयताको सपथ ग्रहण लगत्तै शुक्रबार बसेको बैठकले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका जोड्ने दुधकोसी तथा ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलको बारियोसिस्ने र केपिलासगढी गाउँपालिका जोड्ने रावाखोलामा बेलिब्रिज राख्ने निर्णय गरेको हो […]

अपेक्षाकृत काम हुन नसकेको जनप्रतिनिधिको पहिलो कार्यकाल

नेपालको संविधान, २०७२ अनुसार नेपालमा लामो संघर्ष र प्रयासपछि संघीयता कार्यान्वयनमा आयो । सोहीअनुसार तीन तहका सरकार निर्माण भई सञ्चालनमा छन् । संघ, प्रदेश र स्थानीय तहका आफ्नै क्षेत्राधिकार तथा कार्य जिम्मेवारी तोकिएका थिए । २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल अबको दुई महिनापछि सकिँदै छ । फेरि सरकार दोस्रो […]

धनुष आकारको सहिद गेट निर्माण काम अन्तिम चरणमा

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सञ्चालित योजनाहरु निर्धारित समयमै सम्पन्न हुन थालेका छन्। जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण उपमहानगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न...