९ पुस, काठमाडौं । नेपालको सबैभन्दा ठूलो र व्यावसायिक भनिएको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग सुरु हुनुपूर्वका आशंकाहरुलाई बल पुग्ने गरी नेपालबाहिर धमाधम सट्टेबाजी भइरहेका छन् । वान एक्स बेट, बेट ३६५ जस्ता वेवसाइट तथा एपहरुमा बेटिङका लागि नेपाल टी–२० लिग उपलब्ध छ । भारतमा फ्यानकोड एपमार्फत नेपाल टी–२० लिगको बेटिङ कोडसहित सट्टेबाजी भइरहेको […]