काठमाडौं, २३ पुष । नेपाल टी-२० लिग अन्तर्गत आजभएको दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग फारवेस्ट युनाइटेड विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रनको जोडेको थियो। फारवेस्टकालागि ओपनर हसमथुल्ला शाहिदी र बिनोद भण्डारीले शतकीय साझेदारी गरे। भण्डारीले पहिलो विकेटका […]