नेपाल टी–२० लिग : फारवेष्टको पहिलो जित

फारवेष्ट युनाइटेडले नेपाल टी–२० लिग क्रिकेटमा पहिलो जित निकालेको छ । आज (सोमबार) भएको आफ्नो दोस्रो खेलमा फारवेष्टले काठमाडौं नाइट्सलाई चार विकेटले पराजित गरेको हो ।