१३ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) आगामी असोजमा हुन लागेको नेपाल टी–२० लिग खेल्ने ६ फ्रेन्चाइज टिमको स्वामित्व खरिदका लागि टेन्डर आह्वान गरेको छ । आयोजक क्यान र प्रतियोगिताको व्यापारिक र रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सले टिम स्वामित्व लिन चाहनेका लागि शुक्रबार टेन्डर अह्वान गरेको क्यानले जनाएको छ । क्यानले पहिलो पटक आयोजना […]