नेपाल टी–२० लिग : १६३ रनको लक्ष्य पोखराले भेटाउला ?

नेपाल टी–२० लिग क्रिकेटको उद्घाटन खेलमा काठमाडौँ नाइट्सले दिएको १६३ रनको लक्ष्य पछ्याउँदै पोखरा एभेन्जर्सले ब्याटिङ गरिरहेको छ ।