नेपाल टी-२० लिग खेल्ने चार टिमको घोषणा

२ साउन, काठमाडौं । पहिलो पटक आयोजना हुने लागेको नेपाल टी-२० लिग खेल्ने टिमको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार हायत प्यालेसमा एक कार्यक्रम गर्दै लिग खेल्ने ४ टिमको नाम मात्र सार्वजनिक गरेको हो । नेपाल टी-२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएपनि सोमबार कार्यक्रममा चार टिमको नाम मात्र घोषणा […]

सम्बन्धित सामग्री

नेपाल टी-२० लिग खेल्ने थप दुई टिम घोषणा

२३ भदौ, काठमाडौं । नेपाल टी-२० लिगमा प्रतिस्पर्धा गर्ने बाँकी दुई टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार कार्यकम गर्दै थप दुई फ्रेन्चाईज टिम घोषणा गरेको हो । दुई नयाँ टिममा पोखरा एभेन्जर्स र फारवेस्टर्न युनाईटेड छन् । पोखरा एभेन्जर्सको मालिक लुम्बिनी हेल्थकेयरका सञ्चालक हुन् । पोखराका मालिक पोषराज ज्ञवालीले स्वास्थ्य क्षेत्रबाट […]

नेपाल टी-२० लिग : ड्राफ्ट मिति नजिकिँदै, टिम घोषणा हुनै बाँकी

१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने लागेको पहिलो फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगका लागि खेलाडी अनुबन्ध (ड्राफ्ट) मिति नजिकिँदा सहभागी टिमले पूर्णता पाउन सकेको छैन । साउन २ गते प्रतियोगितामा सहभागी ६ मध्ये चार टिमको घोषणा गरेको क्यानले बाँकी टिमकै आग्रहमा नाम सार्वजनिक नगरेको बताएको थियो । दुई टिम एक […]

नेपाल टी-२० लिग खेल्ने ६ मध्ये चार टिमको घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगका ६ मध्ये चार टिमको मालिक र नाम घोषणा गरेको छ । सोमबार काठमाडौँको एक होटेलमा पत्रकार सम्मेलन गर्दै क्यानले सहभागी हुने ६ मध्ये चार टिम र मालिकको टुंगो लगाएको हो । जसमा दुई टिम भारतीय रहेका छन् भने नेपाल र अमेरिकाबाट एक एक टिम रहेको […]