यसकारण वैशाख ३० को चुनाव सर्नसक्ने, यस्तो छ कार्यकालको संवैधानिक व्यवस्था

काठमाडौं, २ वैशाख । स्थानीय तहको निर्वाचन सर्न सक्ने सम्भावना बढेको छ । चुनाव सरकारले सार्ने सम्भावना नरहेपनि अदालतबाट फैसला आएमा सर्ने अवस्था बन्न सक्छ । सर्वोच्च अदालतमा जनप्रतिनिधिहरुको कार्यकालसम्बन्धी मुद्दा विचाराधीन छ । २ असोज २०७४ मा स्थानीय चुनावको तेस्रो चरणको चुनाव भएर निर्वाचित जनप्रतिनिधिको कार्यकाल अझै पूरा भएको छेन । यसलाई उल्लेख गरी […]

सम्बन्धित सामग्री

ओलीसँग संवैधानिक प्रश्न उठाएर विद्रोह गरेकाले मंसिरमै चुनाव हुनुपर्छ :  झाँक्री

नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्व मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संवैधानिक प्रश्न उठाएर विद्रोह गरेकाले मंसिरमै चुनाव हुनुपर्ने बताइन । संवैधानिक व्यवस्था बमोजिम संसदको कार्यकाल हुँदाहुँदै ओली सरले २ पटक संसद विघटन गरेपछि पार्टीमा विद्रोह गरेकाले समयमै संसदीय चुनाव हुनुपर्ने झाँक्रीले जिकिर गरिन् । ‘चुनाव आज घोषणा हुन सक्छ । त्यो पनि मंसिर ४ गते घोषणा हुन सक्छ । चुनाव फागुनमा सार्नु हुँदैन’ रातोपाटीसँग कुरा गर्दै झाँक्रीले भनिन्,  &lsquo

उपसभामुख चयनको लागि सभामुखले मिति तोक्दै

काठमाडौँ – प्रतिनिधि सभाको उपसभामुख पदका लागि चुनाव हुने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदको निर्वाचन मिति र समय तोक्ने जनाइएको छ। २०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि प्रतिनिधि सभामा उपसभामुख पद रिक्त छ । सभामुख र उपसभामुख एउटै दलले लिन नपाउने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको […]

आम निर्वाचनको आन्तरिक तयारीमा निर्वाचन आयोग

काठमाडौं, जेठ २१ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको आन्तरिक कसरतमा जुटेको जनाएको छ । संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भइसक्नुपर्नेछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकै चरणमा चुनाव गर्नुपर्ने भए कात्तिक अन्तिममा सक्ने र दुई चरणमा गर्ने भए मङ्सिर १० […]

नेपालको राजनीतिमा भ्रष्टीकरण र चुनाव

सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेपछि चुनावका बारेमा छलफल सुरु भएको छ। संविधानको धारा २२५ ले गाउँ र नगरसभाको निर्वाचन भएको दिनबाट कार्यकाल ५ वर्ष हुनेछ।त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र गाउँ नगरसभाको निर्वाचन गर्नुपर्छ भन्ने संवैधानिक व्यवस्था छ भने स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले गाउँसभा र नगरसभाको सदस्यको निर्वाचन कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगाडि गर्नुपर्छ भन्ने कानुनी व्यवस्था परस्पर विरोधाभासपूर्ण छ।कुनै कानुन संविधानसँग बाझिएमा बाझिएको हद

एमसीसी संसदमा ल्याउनुपर्छ, सांसदहरूले स्वविवेकले निर्णय गर्न पाउनुपर्छ - ज्ञवाली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताउनुभएको छ । आज बुधवार राष्ट्रिय युवा सङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको ‘स्थानीय तह चुनाव, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरूले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताउनुभएको हो । सत्तामा रहेका नेताहरूले एमसीसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको...

जीवनभर गठबन्धनसँग मिलेर चुनाव लड्छाैँ भनेर कागजपत्र भएकाे छैन - मिनेन्द्र रिजाल

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ता गठबन्धनसँग जीवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको बताउनुभएकाे छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी संविधान ट्र्याक बाहिर गएको भन्दै संविधानलाई ट्र्याकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको उहाँकाे भनाइ छ । आज बुधवार राष्ट्रिय युवा सङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको ‘स्थानीय तह चुनाव, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उहाँले भन्नुभयाे, ‘केपी ओल...