काठमाडौं । यातायात व्यवस्था विभागले एउटै प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा नबढ्ने जनाएको छ । आइतबार एक सूचना जारी गर्दै विभागले प्रदेश र स्थानीय तहबाट भाडादर समायोजन नभएसम्म एउटै प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढाउन नपाइने बताएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको सूचनामा गत असार २९ गतेदेखि लागु...