सल्यानमा बढी भाडा लिने सवारी साधनमाथि कारबाही

सल्यान : तोकिएभन्दा बढी भाडा लिने, सवारी कागजात नभएका र क्षमताभन्दा बढी यात्रु बोकेका सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय सल्यानले कारबाही थालेको छ। सवारी साधनहरूले बढी भाडा लिएको जनगुनासो आउन थालेपछि चेकजाँजका क्रममा १० वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।३ वटा बस, २ वटा जिप, १ भ्यान र ४ वटा अटोलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। जिल्लामा सञ्चालन भइरहेका सवारी साधनले बढी भाडा

सम्बन्धित सामग्री

खाेटाङ : तोकिएभन्दा बढी भाडा लिने चार सुमाे चालक कारबाहीमा

खाेटाङ - जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले तोकिएभन्दा बढी भाडा उठाउने चार सुमो चालक तथा सञ्चालकलाई कारबाही गरेको छ । दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर शुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सुमोलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाएको पाइएपछि काठमाण्डाैबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको सुमो चालकलाई कारबाही गरिएको जिल्ला ट्...

यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधन कारबाहीमा

तनहुँ – जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाडा असुल्ने सवारीसाधानलाई शुक्रबार कारबाही गरेको छ। चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारीसाधन रोकेर कारबाही गरेको हो। दमौलीको भोर्लेटारचोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला […]

यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधन कारबाहीमा

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाडा असुल्ने सवारी साधनलाई शुक्रबार कारबाही गरेको छ । चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारी साधनलाई रोकेर कारबाही गरेको हो । दमौलीको भोर्लेटार चोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख एवं प्रहरी नायव निरीक्षक राजीव बिष्टले जानकारी दिए ।पोखराबाट विभिन्न स्थान

यातायात व्यवसायमा खुलेआम ठगी : खुद्रा नभएकाे बहानामा बढी भाडा असुल्छन् व्यवसायी

नियमनकारी निकाय महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्तिक २ गतेसम्म बढी भाडा लिने ४५ वटा सार्वजनिक सवारी साधनलाइ कारबाही गरिसकेको छ ।

बढी भाडा लिने पाँच वटा गाडी कारबाहीमा

काठमाडौं : बढी भाडा लिने पाँच वटा सवारी साधनलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।तोकिएको भन्दा बढी भाडा लिने पाँच वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ।आज विभिन्न गन्तव्य सम्म पुर्‍याइदिन्छु भनेर यात्रुहरूसँग तोकिएको भाडा दरभन्दा बढी रकम लिने ना १ ज १७५२, ना १ ज ७४४०, ना १ ज २०८८ ना १ ज ६४०३ र ना १ ज ५०७६ नम्बरको सुमो गाडीलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ।

झापामा बढी भाडा असुल्ने सवारीलाई कारबाही

लामो दुरीका सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिएको भन्दै कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र यातायात ब्यवस्था कार्यालय मेचीको संयुक्त टोलीले मनपरी भाडा असुल्ने सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । अन्तर प्रदेश चल्ने सवारी साधनले तोकिएको दर भन्दा बढी भाडा लिएको भन्ने गुनासो आएकाले सवारी जाच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख एवम प्रहरी निरीक्षक निषेश चापागाईँले बताए । सोमबार प्रहरीले झापाको लक्ष्मीपुर सडक खण्डमा साना ठुला गरि ३० वटा सवारी चेकजाच

बढी भाडा असुल्ने ७७ वटा सार्वजनिक यातायात कारबाहीमा

काठमाडौं।ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ वटा सवारी साधनलाई कारबाही गरेको छ।यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो।साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौं उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरी भाडा लिन थालेपछि कारबाही गरिएको हो।

बढी भाडा लिने सवारीसाधन कारबाहीमा

निषेधाज्ञाका बेला तोकिएभन्दा बढी भाडा लिने सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ।

६ गुणा बढी भाडा लिने सवारी साधन कारबाहीमा

२४ वैशाख, काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ । काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै […]