‘पठान’ विवाद : ‘बेसरम रंग’को परिमार्जित संस्करण पेस गर्न भारतीय सेन्सर बोर्डको निर्देशन

काठमाडौं । शाहरुख खानको कमब्याक फिल्म ‘पठान’लाई लिएर दर्शकहरुमा जति पर्खाइ छ, त्यति नै विवादमा पनि तानिएको छ । केही दिनअघि सार्वजनिक भएको ‘पठान’को गीत ‘बेसरम रंग’को बिकिनी विवाद तत्काल मत्थर हुने कुनै संकेत देखिएको छैन । गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएको पहेंलो रंगको विकिनीलाई लिएर हिन्दूवाली संघसंस्थाले ‘बहिष्कार’को मुद्दा उठाइरहेका छन् । आगामी २५ […]