संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत

१४ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको रिक्त महासचिव पदको नियुक्ति विवाद सल्टाउने तयारी गरेका छन् । तत्कालीन महासचिव भरतराज गौतमले २४ मंसिरमा राजीनामा दिएपछि उक्त पद हाल रिक्त छ । गौतमले १० महिना अवधि बाँकी छँदै राजीनामा दिएपछि त्यसै दिन पद्मप्रसाद पाण्डेयलाई महासचिव नियुक्त गर्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष […]