चुनाव हाम्रो ब्याटल हो, आफ्नै तागतले जित्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा गठबन्धन भन्दा पनि आफ्नै तागत बढाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार विराटनगरको होटल मनास्लुमा आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन भन्दा आफ्नै तागत बढाउन कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले आगामी स्थानीय तहको चुनाव पार्टीका लागि ठूलो ब्याटल भएको बताए । ‘हाम्रा लागि यो ठूलो ब्याटल हो,’ उनले कार्यकर्तालाई भने, ‘सबै पक्षको तालमेल मिलाएर य

सम्बन्धित सामग्री

एकथरी मानिस मलाई हराउन लागेका छन्, ब्याटल जारी छ : प्रचण्ड

२४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकथरी मानिस आफूलाई चुनाव हराउन लागिपरेको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट आएका चितवनका नेता कार्यकर्तालाई शुक्रबार पार्टीमा स्वागत गर्दै प्रचण्डले आसन्न प्रतिनिधिसभा चुनावमा चितवन क्षेत्र नम्बर ३ बाटै लड्ने बताए । देशका विभिन्न स्थानबाट चुनाव लड्न आउन आग्रह गरेपनि अहिले चितवन छोड्नु […]

यो चुनाव हाम्रा लागि ‘ब्याटल’ हो : प्रचण्ड

नवलपरासी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनाव माओवादीका लागि चुनाव मात्रै नभएर ‘ब्याटल’ (लडाईँ) भएको बताउनु भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आउने चुनाव माओवादीका  लागि ‘ब्याटल’ भएको बताउनु भएको हो । ‘आउने चुनाव, हाम्रो लागि चुनवा छैन, हाम्रो लागि ब्याटल हो, लडाइ हो ,हामीले जित्दा राष्ट्रले जित्छ, हामीले हार्दा राष्ट्रले हार्छ’, कार्यक्रमम...

चुनाव माओवादीका लागि फरक प्रकारको ‘ब्याटल’ हो : प्रचण्ड

९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचन पार्टीका लागि ‘ब्याटल’ भएको बताएका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनाव पनि फरक प्रकारको ब्याटल भएको बताए। आफूहरुले परिवर्तनको रक्षाका लागि अपील गरेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता […]

अबको निर्वाचन माओवादीका लागि 'ब्याटल' हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष 'प्रचण्ड'ले अबको निर्वाचन माओवादी केन्द्रका लागि ब्याटल भएको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरूको अन्तरक्रियात्मक संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव फरक प्रकारको ब्याटल भएको बताएका हुन् । त्यस्तै उनले पार्टीका नेता कार्यकर्ताहरूले संगठन व्यवस्थित नगर्दा र अलि...

अबको निर्वाचन माओवादी केन्द्रका लागि ‘ब्याटल’ हो : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन माओवादी केन्द्रका लागि ‘ब्याटल’ भएको बताएका छन्। बुधवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरुको अन्तरक्रियात्मक संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनाव फरक प्रकारको युद्ध भएको बताएका हुन्। पार्टीका नेता कार्यकर्ता निष्क्रिय हुँदा र संगठन व्यवस्थित नहुँदा प्रतिक्रियावादीहरुले कसरी आक्रमण गर्छन् भन्ने…

चितवनको ब्याटल : ओली–प्रचण्ड को बलियो ?

अहिले चितवन जिल्ला राजनीतिक चर्चाको केन्द्रबिन्दुमा छ । यसका तीन कारण छन् ः एक– नेकपा एमालेको दसौँ महाधिवेशन चितवनमा हुन लागेको छ । दुई– माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र यहीँ पर्छ र उनलाई हराउन केपी ओलीले कसरत थालेका छन् । यसका लागि प्रचण्डविरुद्ध चितवनमा बादललाई उतार्ने ओलीको तयारी छ । र, तीन– आगामी चुनावमा प्रचण्डलाई सघाउने कि आफैं चुनाव लड्ने भन्नेबारे काँग्रेसका जिल्ला नेताहरूले पनि हिसाब–किताब थालेका छन् । प्रचण्डले चितवनबाटै चुनाव लड्ने घोषणा गरिसकेका छन्