रातोपाटी ब्रिफिङ : कात्तिक १८ अघि चुनाव प्रचार नगर्न आयोगको चेतावनी, चुनावी ब्याटल– कहाँ कस्ता उम्मेदवार ?

आज २०७९ साउन असोज ३१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा ६७ औं प्रहरी दिवस : एसपी खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता, कात्तिक १८ अघि चुनाव प्रचार नगर्न उम्मेदवारलाई आयोगको चेतावनी, माओवादीका बागी उम्मेदवार कारबाहीमा, चुनावी ब्याटल :  कहाँ कस्ता उम्मेदवार ?, कोरोनाको तुलनामा सुर्तीजन्य पदार्थका कारण मृत्यु दर चार गुणा बढी, कतार जाने कामदारलाई भिसा समस्या, राज