चुनाव माओवादीका लागि फरक प्रकारको ‘ब्याटल’ हो : प्रचण्ड

९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचन पार्टीका लागि ‘ब्याटल’ भएको बताएका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनाव पनि फरक प्रकारको ब्याटल भएको बताए। आफूहरुले परिवर्तनको रक्षाका लागि अपील गरेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता […]

सम्बन्धित सामग्री

गोरखामा बाबुरामले भने : अबको प्रधानमन्त्री प्रचण्ड

गोरखा : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुने बताएका छन्। गोरखाको चित्रपोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै बाबुरामले माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड अबको प्रधानमन्त्री हुने बताएका हुन्। 'एउटै मान्छे पटक - पटक चुनाव लड्न हुन्न भनेर फरक हिसाबले सक्रिय हुन्छ। प्रचण्डजस्तो सुयोग्य पात्र पाउनु भएको…

सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा हो : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् । काठमाडौंमा हिजो (आइतबार) आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका थिए । उनले भने,‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका […]

अरु दल र माओवादीबीचको फरक मेटियो, पहिचानको संकट आयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले दरु राजनीतिक दल र माओवादीबीचको फरक मेटिएको बताउँदै माओवादीमा क्रमशः पहिचानको संकट आउन थालेको बताउनभएको छ । बुधबार स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बुधबार प्रचण्डले सो धारणा राख्नुभएको हो । त्यस क्रममा उहाँले माओवादी दस्तावेजहरुमा मात्र क्रान्तिकारी रहेको र झन् खराब …

गठबन्धनभित्र देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक पर्दैन : प्रचण्ड

८ वैशाख, धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी गरेका छन् । उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि क्रमशः मिल्दै जाने विश्वास पनि व्यक्त गरे । धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले टिकट वितरणको विषयमा एउटै दलभित्र पनि असन्तुष्टि हुने […]

कांग्रेस र एमालेभन्दा माओवादी फरक हुन सकेन : प्रचण्ड

काठमाडौं :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली कांग्रेस र नेकपा एमालेभन्दा फरक नभएको बताएका छन्।सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ताका व्यवहारले माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा फरक हुन नसकेको स्वीकारेका छन्। उनले अहिले नेकपा माओवादी नाम मात्र भएका बताएका छन्।‘नाम छ तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को कांग्रेस‚ को माओवादी, को एमाले‚’ उनले भने&

अपेक्षा गरेभन्दा फरक फैसला आयो : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको बताएएका छन् । सिंहदरबारमा पत्रकारसँगको कुराकानीमा सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला नभएको र अपेक्षा गरेभन्दा फरक आएको उनले बताए । उनले भने, ‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ... The post अपेक्षा गरेभन्दा फरक फैसला आयो : प्रचण्ड appeared first on Purbeli News.

प्रचण्डले भने : अदालतको फैसला अपेक्षाभन्दा फरक आयो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहालले सर्वोच्च अदातलको फैसला अपेक्षाभन्दा फरक आएको बताएका छन्। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ। यससँगै केपी शर्मा ओली र पुष्‍पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नहुने भएको छ। यसै विषयमा…

सर्वोच्चको फैसलापछि प्रचण्डको प्रतिक्रिया – अपेक्षा गरेभन्दा फरक आयो

नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वोच्च अदालतबाट अनपेक्षित फैसला आएको टिप्पणी गरेका छन् । आइतवार संसद सचिवालयमा सञ्चारकर्मीहरूसँग बोल्दै प्रचण्डले फैसला अपेक्षा गरेभन्दा फरक आएको जस्तो लागेको बताएका हुन् । 'यो फैसला राम्रोसँग अध्ययन नगरी टिप्पणी गर्न बेला भएको छैन,' प्रचण्डले भने, 'अपेक्षा गरेभन्दा फरक आएको जस्तो लागेको छ । फैसला पूरै हेरेर मात्र टिप्पणी गर्छौं ।' आइतवार नेकपाको नाममा परेको मुद्दामा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेको थियो । त्यससँगै...

प्रचण्ड-माधव : केपी ओलीसँग फरक छुट्याउनोस् !

८ माघ, काठमाडौं । पत्रपत्रिकामा छापिने बाल सामग्रीमा दुईवटा उस्तै-उस्तै चित्र दिइन्छ र लेखिएको हुन्छ- फरक छुट्याउनोस् । बुधबार काठमाडौंको एक होटलमा आयोजना गरिएको सम्पादकहरुसँगको छलफलमा प्रश्न उठ्यो- केपी ओली, प्रचण्ड र माधव नेपाल उस्तै-उस्तै हुन् कि फरक ? ओली पक्ष र प्रचण्ड-माधव पक्षवीच फरक कसरी छुट्याउने ? नेकपा फुटेर बनेका दुवै समूहलाई आम जनताले […]