८ दलले रामचन्द्रलाई काँध हाल्दा सुवास नेम्वाङलाई किन आनाकानी गरिरहेका छन् एमाले कित्तामै उभिएकाले पनि?

काठमाडौं: राष्ट्रपतिको चुनावमा दुई पूर्वसभामुख सुवास नेम्वाङ र रामचन्द्र पौडेलको‘ब्याटल’ छ। नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ कांग्रेस र एमालेका पाका नेता त हुन् नै, प्रतिनिधि सभामा प्रत्यक्षबाट चुनाव जितेका सांसद पनि। राष्ट्रपति ‘ब्याटल’मा पौडेललाई ८ दलीय गठबन्धनले काँध हालेको छ, नेम्वाङलाई एमाले कित्तामै उभिएकाले साथ दिन आनाकानी…

सम्बन्धित सामग्री