रिक्त स्थानमा वैशाखभित्रै निर्वाचन गराउन समितिको निर्देशन

राज्य व्यवस्था समितिले रिक्त रहेको स्थानमा वैशाख भित्र निर्वाचन गराउन गृह मन्त्रालय र निर्वाचन आयोगलाई निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको बैठकले रिक्त रहेका स्थानीय निकायहरूमा जतिसक्दो चाडो निर्वाचन गराएर पूर्णता दिन निर्देशन दिएको हो।

सम्बन्धित सामग्री

निर्वाचन कार्यालय खारेज नगर्न राष्ट्रिय सरोकार तथा समन्वय समितिको निर्देशन

काठमाडौं । देशभरका जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न सरकारलाई तीव्र दबाब परेको छ । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयले स्वच्छ, निष्पक्ष र धा“धलीरहित निर्वाचनको मूल्यमाथि प्रहार गर्ने भन्दै निर्वाचन आयोगले सरकार,राजनीतिक दललाई लगातार ध्यानाकर्षण गराउ“दै आएको थियो । पछिल्लो पटक संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न निर्देशन […]

दलहरुलाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन आयोगकाे निर्देशन

काठमाडाैँ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन निर्देशन दिएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दललाई निर्देशन दिएको हो। संसदीय समितिको निर्देशन अनुसार आयोगले राजनीतिक दललाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन पत्राचार गरेको आयोगका प्रवक्ता गोकर्णमणि दुवाडीले […]

‘शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्ने प्रस्ताव पार्टीगत होइन’

उपसमितिले तयार पारेको प्रतिवेदनमा विभिन्न पार्टहरू छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनका सम्बन्धमा अध्ययन गर्न गठित उपसमिति हो । सँगसँगै सुशासनको अवस्था कस्तो छ र सुशासन कायम गर्नको निम्ति के गर्नुपर्छ भनेर अध्ययन गरोस् भन्ने उपसमितिलाई समितिको निर्देशन थियो । यस हिसाबले हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमाथि विभिन्न बुँदा बनाएर अध्ययन […]

स्थानीय तहका खाली पदमा यथाशीघ्र निर्वाचन गरेर पदपूर्ति गर्न समितिको निर्देशन

काठमाडौं ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशसभा र स्थानीय तहमा रिक्त पदमा आगामी वैशाखभित्र निर्वाचन गराउन गृह मन्त्रालय र निर्वाचन आयोगलाई निर्देशन दिएको छ ।    समितिको बुधबारको बैठकले स्थानीय सरकारको ...

सरकारलाई चैत बैशाखभित्र उपनिर्वाचन गराउन समितिको निर्देशन :: Pahilopost.com

काठमाडौं: प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले उप निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। प्रदेश सभा तथा स्थानीय तहमा रित्त भएका पदमा चैतबैशाखभित्र उप निर्वाचन गराउने गरी तयारी थाल्न सरकारलाई निर्देशन दिएको हो। आज बसेको समितिको बैठकले गृह मन्त्रालयलाई उपनिर्वाचनका लागि निर्देशन दिदै रित्त पदहरुको तथ्यांक