काठमाडौं: प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले उप निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।
प्रदेश सभा तथा स्थानीय तहमा रित्त भएका पदमा चैतबैशाखभित्र उप निर्वाचन गराउने गरी तयारी थाल्न सरकारलाई निर्देशन दिएको हो।
आज बसेको समितिको बैठकले गृह मन्त्रालयलाई उपनिर्वाचनका लागि निर्देशन दिदै रित्त पदहरुको तथ्यांक