निर्वाचन कार्यालय खारेज नगर्न राष्ट्रिय सरोकार तथा समन्वय समितिको निर्देशन

काठमाडौं । देशभरका जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न सरकारलाई तीव्र दबाब परेको छ । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयले स्वच्छ, निष्पक्ष र धा“धलीरहित निर्वाचनको मूल्यमाथि प्रहार गर्ने भन्दै निर्वाचन आयोगले सरकार,राजनीतिक दललाई लगातार ध्यानाकर्षण गराउ“दै आएको थियो । पछिल्लो पटक संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न निर्देशन […]

सम्बन्धित सामग्री

'खर्च कटौतीका नाममा जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव अनुचित'

काठमाडौँ- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्च कटौतीका नाममा जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव उचित नरहेको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा थपलियाले संविधानमा उल्लेखित आयोगको अधिकार क्षेत्रलाई सरकारको बजेटका माध्यमब...