पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन सरकारलाई संसदीय समितिको निर्देशन

हरेक निर्वाचन क्षेत्रमा कोभिड–१९ रोकथामका लागि सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने कार्यका लागि संघीय सांसदको नेतृत्वमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसमेतको सहभागितामा अनुगमन समिति निर्माण गर्न निर्देशन दिएको छ